बाजुराका नौ स्थानीय तहका उपप्रमुखको सेवा सुविधा ३८ लाख

बाजुराका स्थानीय तहका उपप्रमुखको सेवा सुविधावापतको रकम वार्षिक ३७ लाख ९७ हजार बढी पुग्ने गरेको छ । बाजुराका नौवटा स्थानीय तहका उपप्रमुखको विभिन्न सेवा सुविधावापतको वार्षिक रकम ३७ लाख, ९७ हजार ९ सय ५० लिएको पाइएको छ । उपप्रमुखहरूले पालिकाअनुसार फरक फरक सेवा सुविधा लिएको पाइएको छ । कानुनले विभिन्न मापदण्ड तोकेर सेवा सुविधा वितरण […]

सम्बन्धित सामग्री

गुल्मीमा भाडाका घरमा पाँच पालिका

गुल्मी । स्थानीय तह स्थापना भएको ६ वर्ष पुगिसक्दासमेत गुल्मीमा पाँच पालिका भाडाकै घरमा छन् । ६ वर्षको अवधिमा सात पालिका आफ्नै संरचनामा बसेका छन् भने पाँच पालिका भाडाको घरमा छन् । भाडामा बसेका संरचनाको वार्षिक भाडा मात्रै ३८ लाख ६८ हजारभन्दा बढी छ । कालिगण्डकी गाउँपालिका कार्यालय स्थापनाकालदेखि नै व्यक्तिको घरबाट सञ्चालन हुँदै आएको […] The post गुल्मीमा भाडाका घरमा पाँच पालिका appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

वडागत मत विवरण- कांग्रेस र एमालेबीच एक लाख मतान्तर, अरू दलको कति ? (सूचीसहित)

काठमाडौं । स्थानीय तह निर्वाचनमा देशभरका वडाध्यक्षहरूले पाएको मतका आधारमा नेकपा एमालेभन्दा नेपाली कांग्रेस करिब एक लाख मतले अघि देखिएको छ । निर्वाचन आयोगले मंगलवार सार्वजनिक गरेको आधिकारिक मत विवरण अनुसार नेपाली कांग्रेसले वडाध्यक्षहरूको मतका आधारमा ३९ लाख ५६ हजार १९३ मत पाएको छ । त्यस्तै नेकपा एमालेले वडाहरूमा पाएको मत ३८ लाख ११ हजार […]

कांग्रेसले एमालेले भन्दा एक लाख ७५ हजार ७६ मत बढी ल्यायो : प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले गएको वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतले पार्टीलाई पहिलो दलका रूपमा स्थापित गरेको जनाएको छ । उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको स्थानीय तह केन्द्रीय परिचालन समितिले तयार पारेको प्रतिवेदनमा कांग्रेसले ३८ लाख ८३ हजार ८३१ मत पाएको भन्दै यो सर्वाधिक मत भएको उल्लेख...

एमालेलाई ३४ प्रतिशत जनमत, काँग्रेसलाई २९ र माओवादीलाई ११ प्रतिशत :  विष्णु रिमाल

नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले ३४ प्रतिशत मतसहित नेकपा एमाले स्थानीय तह निर्वाचनमा बहुमत र लोकप्रिय मत प्राप्त गरेको दाबी गरेका छन् । स्थानीय तह निर्वाचनमा काँग्रेसले बढी मात्रामा सिट हासिल गरे पनि पालिका प्रमुखहरूले प्राप्त गरेका मत विश्लेषणका आधारमा एमाले पहिलो दल भएको दाबी उनको छ ।रिमालका अनुसार एमालेबाट विजयी तथा पराजित मेयर/अध्यक्षहरूले कुल एक करोड १२ लाख आठ हजार एक सय ९५ मतमध्ये ३४ प्रतिशत अर्थात ३८ लाख नौ हजार ६ सय ९८ मत प्राप्त गरेर पहिलो दल बनेको हो । ‘पालिकाका प

सुदूरका सरकारहरुलाई सवा ४४ अर्ब अनुदान विनियोजित

नेपाल सरकारले सुदूरपश्चिममा प्रदेश र ८८ वटा स्थानीय तह गरी ८९ वटा सरकारलाई ४४ अर्ब २३ करोड ३८ लाख रूपैयाँ अनुदान दिने भएको छ । आर्थिक वर्ष २०७७-०७८ को बजेट वक्तव्यमार्फत सार्वजनिक गरिएको रातो कितावमा समानीकरण, सशर्त, विशेष र समपुरक अनुदान गरी सो रकम स्थानीय तहहरूले पाउने भएका हुन् । सुदूरपश्चिम प्रदेश सरकारले सो अनुदानवापत नेपाल सरकारबाट १४ अर्ब २१ करोड ८२ लाख रूपैयाँ पाउने भएको छ । सरकारबाट अनुदान पाउनेमा चौथो स्थानमा सुदूरपश्चिम प्रदेश सरकार छ ।