बालेनले भने– गैरकानुनी कार्य रोक्न कार्यकारिणी अधिकार प्रयोग गरियो

१२ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले गैरकानुनी कार्य रोक्न आफूले कार्यकारिणी अधिकार प्रयोग गरेको बताएका छन् । महानगरपालिकाभित्रका अनधिकृत संरचनामा डोजर चलाउनु प्रक्रियागत र न्यायिक निरुपन नभएको भनी प्रश्न उठेपछि मेयर साहले कार्यकारिणी अधिकार प्रयोग गरेर काम गरेको बताएका हुन् । एक वक्तव्य जारी गर्दै उनले भनेका छन्, ‘गैरकानूनी कार्यको निरन्तरता […]