काठमाडौं - सरकारले संघीय संसद्को अधिवेशन अन्त्य गरेपछि अब पार्टीको रणनीति के हुने भन्नेबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल एमालेका शीर्ष नेताहरू अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भेला भएका छन् ।
सरकारले राजनीतिक दल विभाजन खुकुलो बनाएर अध्यादेश ल्याउने हल्लापछि एमाले शीर्ष नेताहरू बालकोटमा जम्मा भएका हुन् । सरकारको …