‘सुशासन र समृद्धिसहितको परिवर्तन उत्तम विकल्प’

काठमाडौँ, २६ मङ्सिर । राप्रपा नेपालले मुलुकमा देखिएका समस्या समाधानका निम्ति संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र, हिन्दूराष्ट्र नै आजको उपयुक्त विकल्प भएको निष्कर्ष निकालेको छ । अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले सुशासन र समृद्धिसहितको परिवर्तन नै आजको आवश्यकता रहेको ठहर गरेको हो । बैठकले एनसेल खरिदबिक्री सम्बन्धमा सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी […]

सम्बन्धित सामग्री

विश्व तापमानमा खान्कीको जोहो

अहिलेको सबैभन्दा उत्तम विकल्प भनेको वनस्पतिको आनुवांशिक पदार्थमा हेरफेर गरी बोटबिरुवालाई प्रतिकूल अवस्थामा समेत प्रतिफल दिन सक्ने बनाउने हो।...

राकुटेन भाइबरले ल्यायो भाइबर बिजनेस मेसेजहरूका लागि तीन महिनाको ‘फ्री ट्रायल’

कम्यूनिकेसनमा विश्वमै अगाडि रहेको  राकुटेन भाइबर यस पल्ट ब्राण्डहरूका लागि पनि उत्तम विकल्प बनेको छ । कुराकानीलाई रोमाञ्चक, आकर्षक र सुरक्षित बनाउनु नै भाइबरले प्रदान गर्ने सबै सुविधाहरूको उद्देश्य हो ।  संवादको उदय भइरहेको अवस्थामा कम्पनीहरूलाई उपभोक्ताहरूसँग व्यक्तिगत रूपमा जोडिन मद्दत पुर्याउने अभिप्रायको साथ इङ्गेजिङ कन्भर्सेसन  भाइबरले प्रदान गर्ने...

गठबन्धनको उत्तम विकल्प पार्टी मर्ज

चुनावी जित नै सम्पूर्णतामा पूर्णता भएपछि गठबन्धन भन्दा पार्टी विलय, पार्टी एकता र मर्ज नै सर्वाधिक उपयुक्त विकल्प हो । उपयुक्त यस मानेमा कि पार्टीहरूको एक मात्र अभिष्ट र अर्जुन दृष्टि चुनावी नतिजा हात पार्नु हो । जित आफ्नो पोल्टामा राख्नु हो । सिद्धान्तहः राजनीति सत्ता प्राप्तिको निमित्त नै हो । सत्ता बिना आफ्नो लक्ष्य […]

प्रजातान्त्रिक व्यवस्थाको उत्तम विकल्प

नेपालमा संसदीय प्रजातान्त्रिक व्यवस्था छ । अहिलेकै व्यवस्थाले देशमा प्रगति सम्भव देखिँदैन । किनभने यो व्यवस्थाले नागरिकसमक्ष आकाश छुने सपना छरेको छ तर परिणाममा अभाव र उत्पीडन मात्र दिएको देखिन्छ । प्रजातन्त्रलाई विश्वकै उत्कृष्ट व्यवस्था भनिन्छ तर यसबाट नेपाल सबैभन्दा विपन्नताको दर्जामा पुग्यो । नागरिकहरू गरिबीको रेखामुनि छन् तर राजनीति गर्ने अधिकांश मान्छेले देशको क्षेत्रफलभित्र नअटेर स्विजरल्यान्डदेखि पानामासम्म आफ्नो सम्पत्ति ओसारेका तथ्यहरू देखिएका छन् ।पहुँचवालाहरू विलास र हैकम चलाएर ब

वामदेव गाैतमले भने- नेपालबाट एमसीसी फिर्ता नै उत्तम विकल्प हो

'एमसीसीकै कारण नेपाली जनता, नेपालका राजनीतिक पार्टी, नेपालको सार्वभौम संसद र नेपाली मनोविज्ञान नै विभाजित हुने अवस्था आउने हो भने यसको फिर्ती नै उत्तम विकल्प हुनसक्छ,' गौतमले भनेका छन् ।

नयाँ पुल सञ्चालनमा ल्याउनु नै उत्तम विकल्प

मोरङ–सुनसरी औद्योगिक क्षेत्रका उद्योगले खपत गर्ने कच्चापदार्थ आयात गर्ने मुख्य नाका जोगबनी नाका हो । यस नाकाबाट कच्चापदार्थ र तयारी वस्तु आयातसँगै नेपाली उत्पादनसमेत निर्यात हुने गरेको छ । खासगरी यस क्षेत्रका उद्योगी–व्यवसायीले भारतसहित तेस्रो मुलुकबाट स्थलमार्ग हुँदै आयात गर्ने वस्तु जोगबनी नाकाबाट नेपाल प्रवेश गर्ने गरेको पाइन्छ । तर, जोगबनीस्थित मिरगन्ज पुलका कारण यो […]

कांग्रेसको वैधानिकता जोगाउन विशेष महाधिवेशन नै उत्तम विकल्प :  नेता केसी

कांग्रेस नेता अर्जुननरसिंह केसीले अहिले पार्टीको वैधानिकता जोगाउन विशेष महाधिवेशन नै उत्तम विकल्प भएको जिकिर गरेका छन् । मुलुकको सबैभन्दा पूरानो लोकतान्त्रिक पार्टीले महाधिवेशन नगरेकै कारण वैधता गुमाउने कुरा राम्रो...

प्रधानमन्त्रीले राजीनामा दिनु उत्तम विकल्प : दुर्गा पौडेल

काठमाडौं। राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवं सांसद दुर्गा पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनु नै उत्तम विकल्प भएको बताएका छन्। प्रतिनिधिसभाको दोस्रो बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले भने, ‘अहिलेको परिस्थितिअनुसार प्रधानमन्त्रीले राजीनामा दिनु नै उत्तम विकल्प हो।’ प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने राष्ट्रिय जनमोर्चाको माग रहेको उनले बताए।

अदालतले ओलीको निर्णय बदर गर्नु उत्तम विकल्प : रविन्द्र मिश्र

काठमाडौं : विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले उल्टाउनु नै सबैभन्दा उत्तम विकल्प रहेको बताएका छन्। राजनीतिक दलहरुले अदालतमा पनि भागबण्डा गरेकोले अहिले न्यायालयमाथि नै शंका गर्नुपरेको उनको भनाइ थियो। बानेश्वरमा नेकपाको प्रचण्ड-नेपाल समूहद्वारा आयोजित छलफलमा उनले प्रतिनिधिसभा विघटनपछि तीन वटा विकल्प रहेको बताएका हुन्। पहिलो विकल्पका…