नेपालको सबैभन्दा विश्वसनीय कन्ज्युमर इलेक्ट्रोनिक्स रेफ्रिजेरेटर ब्राण्ड सामसङले कम्प्याक्ट मोडर्न किचनको लागि डिजाइन गरिएको थ्री डोर कन्भर्टिबल फ्रेन्च डोर रेफ्रिजेरेटरको नयाँ मोडेल ल्याएको छ ।यससँगै सामसङले नेपालका ग्राहकहरुबाट माग हुँदै आएकाले ठूलो रेफ्रिजेरेटरहरुको आपूर्ति गर्दै आएको छ । फ्रेन्च डोर रेफ्रिजेरेटरमा भएको कन्भर्टिबल अप्सनले ग्राहकको आवश्यकता अनुसार एउटा बटन दबाउँदै फ्रिजरलाई फ्रिजमा परिवर्तन गर्न सक्ने […]