सिरहामा पेस्तोल र गोलीसहित एकजना पक्राउ

धनगढी नगरपालिका–११ आँप चोकबाट एक थान इटालियन पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४२ वर्षीय ब्रम्हदेव यादव रहेका छन् । उनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोली र १ थान म्यागाजिन समेत बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय धनगढी सिरहाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा यादवको साथबाट उक्त हतियार फेला पारी पक्राउ गरेको हो ।      

सम्बन्धित सामग्री

भारतीय गाडीबाट पेस्तोल र गोलीसहित सर्लाहीका युवक मोरङमा पक्राउ

विराटनगर । मोरङको धनपाल थानबाट पेस्तोल र गोलीसहित एकजना पक्राउ परेका छन् । भारतीय नम्बर प्लेटको स्करपिओ गाडीभित्र पेस्तोल र गोलीसहित सर्लाही हरिपूर्वा नगरपालिका-७ का २७ वर्षीय रवीन्द्रकुमार यादव पक्राउ परेका हुन् । पार्किङ गरेर राखेको बीआर ०६ पीए १३६३ नम्बरको स्करपिओभित्र पेस्तोल र गोली फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्करपिओको ड्यासबोर्डभित्र […]

दुई थान पेस्तोलसहित भक्तपुरबाट एकजना पक्राउ

काठमाडौं,१४ भदौ । दुई थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली कखरा स्कुल नजिकैबाट प्रहरीले दुई थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको हो । गएराति सडकमा शङ्कास्पद गतिविधि गरेको पाइएपछि प्रहरी प्रभाग बालकोट भक्तपुरबाट खटिएको गस्ती टोलीले उदयपुरको बलैया नगरपालिका–५ […]

ललितपुरबाट पेस्तोल र गोलीसहित श्रेष्ठ पक्राउ

ललितपुर, १४ असार । महालक्ष्मी नगरपालिका–४ ईमाडोल पिपलबोटबाट १ थान पेस्तोल र सोको २ राउण्ड गोली सहित एकजना पक्राउ परेका छन् । हतियारसहित सोही नगरपालिका–८ लुभु बस्ने ५३ वर्षीय श्याम कृष्ण श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले उक्त ठाउँमा पार्किङ गरी राखेको प्रदेश ३–०२–०१५ प […]

पेस्तोल र गोलीसहित ललितपुरबाट एकजना पक्राउ

ललितपुरको महालक्ष्मी नगरपालिका–४ ईमाडोल पिपलबोटबाट १ थान पेस्तोल र त्यसमा प्रयोग हुने २ राउण्ड गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सोही नगरपालिका–८ लुभु बस्ने ५३ वर्षीय श्याम कृष्ण श्रेष्ठलाई...

चितवनमा पेस्तोल र गोलीसहित एकजना पक्राउ

काठमाडौं । चितवनमा पेस्तोल र गोलीसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–५ विकासचोक डेरा गरी बस्ने भरतपुर महानगरपालिका–१० स्वामीचोक घर भएका ३३ वर्षीय प्रकाश बिक छन् । उनको साथबाट एक थान कटुवा पेस्तोल र सोको दुई राउण्ड गोली बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले प्रकाशको कोठा...

सिरहामा पेस्तोल र गोलीसहित पक्राउ

काठमाडौं । सिरहामा पेस्तोल र गोलीसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी नगरपालिका–११ का ४२ वर्षीय ब्रमदेव यादव छन् । उनको साथबाट एक थान इटालियन पेस्तोल, सोही पेस्तोलमा लाग्ने पाँच राउण्ड गोली र एक थान म्याग्जिन बरामद भएको छ । सडकमा बीआर ३२ एबी ०४४९ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय...

कटुवा पेस्तोल र गोलीसहित सल्यानबाट एकजना पक्राउ

१६ भदौ, सल्यान । प्रहरीले कटुवा पेस्तोल र गोलीसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजरकोट नलगाड नगरपालिका-४ बस्ने २८ वर्षीय गणेश रावल रहेका छन् । रावललाई बनगार कुपिण्डे नगरपालिका-१ माथिल्लो बजारबाट १ थान कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने दुई राउण्ड गोलीसहित पक्राउ गरेको हो । रावलले मोटरसाइकलको सिट मुनी उक्त कटुवा पेस्तोल […]

कटुवा पेस्तोलसहित सिरहाबाट एकजना पक्राउ

जनकपुरधाम– सिरहामा कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको औरही गाउँपालिका वडा नं. २ का सुजित कुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए। यादवलाई आइतबार साँझ ४ बजे गोलबजार नगरपालिका वडा नं. ४ स्थित चेकजाँचको क्रममा कटुवा पेस्तोल र त्यसको तीन राउण्ड गोलीसहित पक्राउ […]

सुनसरीमा पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं : कोशी गाउँपालिका-४ स्थित जुद्धगंजबाट पेस्तोलसहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्तरी कञ्चनरुप नगरपालिका-१ का २४ वर्षीय जमाल भन्ने तालिम मन्सुरी रहेका छन्।उनलाई आइतबार राति साढे ९ बजे अस्थाई प्रहरी पोष्ट शिवचौकका प्रहरी टोलीले एक थान कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ। मन्सुरी रोजा पर्व मनाउन ससुराली घर जुद्धगंजमा आएका थिए। उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

कटुवा पेस्तोलसहित एकजना पक्राउ

उदयपुर । बेलका नगरपालिका-३ सातपत्रेबाट एक थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित एकजना पक्राउ परेका छन्