अष्ट्रेलियामा निर्वासित अफगानी महिला क्रिकेटरहरुको दर्दनाक कथा

जब सन् २०२१ को अगष्ट १५ मा तालिवानले अफगानिस्तानमा पुनः कब्जा जमायो, त्यतिबेला नाहिदा सपान काबुल विश्वविद्यालयमा अध्ययनरत थिइन् । उनी अफगानिस्तानको महिला क्रिकेट टिमकी अलराउण्डरसमेत थिइन् । बीबीसीसँगको कुराकानीमा नाहिदा भन्छिन्- शिक्षकले हामीहरु सबैलाई घर जान भन्नुभयो । हामी सबै उठ्यौं र मैले देखें कि तालिवानहरु घरतर्फ जाँदै थिए । म वास्तवमै निकै डराएँ […]