‘सर्वोच्च अदालत र निर्वाचन आयोगप्रति भरोसा छ’: प्रचण्ड - BBC News नेपाली

नेकपाको एउटा समूहका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीबाट 'बारम्बार आफूले धोका पाएको' उल्लेख गर्दै प्रतिनिधिसभा विघटनको सरकारी निर्णयलाई सर्वोच्च अदालतले उल्ट्याउने विश्वास व्यक्त गरेका छन्।

सम्बन्धित सामग्री

प्रचण्ड सर्वोच्च अदालतमा

काठमाडौं, २९ पुष । आफ्नो पार्टी परित्याग गरी नेकपा (एमाले) प्रवेश गरेका जनप्रतिनिधिहरुलाई पदमुक्त गरान नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल सर्वोच्च अदालत पुगेका छन् । यसअघि निर्वाचन आयोगबाट पदमुक्त गरेका स्थानीय तहका जनप्रतिनिधिलाई पुनर्वहाली गर्ने सर्वोच्चको अन्तरिम आदेश दिको थियो । उक्त आदेश खारेज गर्न माग गर्दै प्रचण्ड आज अदालत पुगेका हुन् । […]

न्यायपालिकाको समस्या चाँडै समाधान हुन्छ : प्रचण्ड

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अदालतको अवस्था गम्भीर रहेको बताएका छन् । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै बुधबार नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनका पदाधिकारीहरुसहित कानून व्यवसायीहरुले दिएको ज्ञापनपत्र बुझ्दै अध्यक्ष दाहालले अदालतको अवस्था गम्भीर रहेको बताएका हुन् ।उनले नेपालको न्यायालयको कुरा अन्तर्राष्ट्रिय चासोको विषय भएकोले कार्यपालिकाबाट यसको […]

१४६ सांसद सर्वोच्च अदालत पुग्दा जे देखियो, तस्बिरमा हेर्नुहोस्

प्रतिनिधिसभा विघटन विरुद्ध विपक्षी गठबन्धन रिट, निवेदन लिएर सर्वोच्च अदालतमा पुगेका छन् । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का नेता माधवकुमार नेपाल र जसपाका नेता उपेन्द्र यादव सहितका नेताहरु सर्वोच्च अदालत गएका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेका सबै सांसद अदालतमा उपस्थित छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक प्रतिनिधिसभा व

सांसदको हस्ताक्षर लिएर सर्वोच्च अदालत जान्छौँ : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बहुमत सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालत जाने बताएका छन्। सर्वदलीय बैठकपछि प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री नियुक्तका लागि दिएको हस्ताक्षरसहित अदालत जाने बताएका हुन। उनले भने, "हामी फेरी अदालत जान्छौ। हिजो संसदभित्रै अर्को विकल्प भएको प्रमाणित भएजस्तै फेरि पनि प्रतिवाद गर्छौं। अदालतले फेरि लोकतन्त्र र संविधानको पक्षमा र निरंकुशताको विपक्षमा निर्णय गर्ने अपेक्षा छ।"

पुनरावलोकनका लागि सर्वोच्च पुगे प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेकपा भंग गर्ने फैसलाको पुनरावलोकनका लागि सर्वोच्च अदालत पुगेका छन्। उनी फैसलाको पुनरावलोकनको निवेदन लिएर अदालत पुगेका हुन्।सर्वोच्चले नाम विवादको फैसला सुनाउने क्रममा गत फागुन २३ मा तत्काली नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई निर्माण भएको नेकपा भंग गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताएको थियो। प्रचण्डले सर्वोच्चको उक्त फैसला राजनीतिक भएको भन्दै पुनरावलोकनका लागि जाने घोषणा गरे

अवहेलना मुद्दामा सर्वोच्च अदालत पुगेर प्रचण्डले पेश गरे लिखित जवाफ

नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सर्वोच्च अदालत पुगेर लिखित जवाफ पेश गरेका छन् । अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्न प्रचण्ड आइतवार बिहान स्वयं उपस्थित भएका हुन् । अदालतको अवहेलनासम्बन्धी रिटमा सुनुवाइ गर्दै न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले माघ २१ गते प्रचण्डलाई लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको थियो । 'म्याद प्राप्त भएका मितिले बाटोको म्यादबाहेक सात दिनभित्र सबै बेहोरा खुलाई आफैँ लिखित जवाफ पेश गर्नुहोला', आदेशमा भनिएक...

सर्वोच्च अदालत पुगेर अवहेलना मुद्दामा दाहालले दिए लिखित जवाफ

प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले अदालतको अवहेलना मुद्दामा लिखित जवाफ दिएका छन्।

अवहेलनाको मुद्दामा सर्वोच्च अदालत पुगेर प्रचण्डले दिए लिखित जवाफ

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अदालतको अवहेलना मुद्दामा लिखित जवाफ दिन अदालत पुगेका छ। आइतवार बिहान उनी सर्वोच्च अदालत पुगेर जवाफ दिए। प्रचण्डविरुद्ध अवहेलना मुद्दामा न्यायाधीश डा मनोज शर्माको एकल इजलासले माघ २१ गते सात दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ बुझाउन आदेश दिएको थियो।…

अवहेलना मुद्दामा लिखित जवाफ बोकेर सर्वोच्च अदालत जाँदै प्रचण्ड

प्रचण्ड-नेपाल नेतृत्वको नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अवहेलना सम्बन्धी मुद्दामा लिखित जवाफ बोकेर सर्वोच्च अदालत जाँदैछन्।

हेटौँडामा प्रचण्ड-नेपाल समूहले मनायो विजय उत्सव

हेटौँडा : नेकपाको प्रचण्ड-माधव नेपाल पक्षले संवैधानिक इजलासद्वारा प्रतिनिधिसभा विघटन बदर गरेको खुशीयालीमा वाग्मती प्रदेशको राजधानी हेटौँडामा बुधवार विजय र्‍याली निकालेको छ। हेटौँडा उपमहानगरपालिका-४ स्थित भुटनदेवी स्कुलको चौरमा भेला भएका सो पार्टीका नेता तथा कार्यकर्ताहरुले प्रतिगमनको हार भएको भन्दै आपसमा खुशी साट्दै र्‍याली निकालेका हुन्। उनीहरुले ‘सर्वोच्च अदालत हाईहाई, केपी…