तीनै तहको निर्वाचन नहुन्जेल गठबन्धन कायमै रहन्छ : मन्त्री पौडेल

‘अहिलेकै गठबन्धनले एक वर्ष भित्रमा तीन वटै तहको निर्वाचन सम्पन्न गर्छ,’ मन्त्री पौडेलले भन्नुभयो, ‘निर्वाचनको प्रक्रियाबाट नयाँ स्थानीय तहको सरकार, प्रदेश तहको सरकार र संघीय सरकार नबन्दासम्म यो गठबन्धनले आफ्नो कार्यसूचि अघि बढाएको छ ।’

सम्बन्धित सामग्री

गठबन्धन सरकारले तीनै तहको निर्वाचन सम्पन्न गर्छ : शिक्षा मन्त्री पौडेल

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले तीन वटै तहको निर्वाचन सम्पन्न नभएसम्म सत्तारुढ गठबन्धन कायमै रहने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अबको एक वर्ष निर्वाचनको वर्ष हुने समेत बताए। ‘अहिलेकै गठबन्धनले तीन वटै तहको निर्वाचन सम्पन्न गर्छ। यही गठबन्धनले एक वर्ष भित्रमा सबै…

तीनवटै तहको निर्वाचन सम्पन्न नहुन्जेल गठबन्धन कायमै रहन्छ : शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तीनवटै तहको निर्वाचन सम्पन्न नहुन्जेलसम्म सत्तारुढ गठबन्धन कायमै रहने दावी गरेका छन् । सत्तारुढ माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री पौडेलले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न गर्नेगरी सत्तारुढ गठबन्धनले आफ्नो कार्यसूचीलाई अघि बढाएको पनि बताए । शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले स्थानीय तहको निर्वाचन सम्पन्न हुने वित्तिकै सरकारले संघ र प्रदेशको निर्वाचनको मिति घोषणा गर्ने समेत बताए ।मन्त्री पौडेल

तीनवटै तहको चुनावसम्म गठबन्धन रहन्छ : मन्त्री पौडेल

२९ माघ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तीनवटै तहको निर्वाचन सम्पन्न नहुन्जेलसम्म अहिलेको सत्तारुढ गठबन्धन कायमै रहने दावी गरेका छन् । सत्तारुढ माओवादी केन्द्रका नेतासमेत रहेका उनले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नेगरी सत्तारुढ गठबन्धनले आफ्नो कार्यसूचिलाई अघि बढाएको पनि बताए । शनिबार रिपोर्टस क्लबमा आयोजित साक्षात्मकारमा मन्त्री पौडेलले स्थानीय […]

तीन वटै चुनावको परिणाम नआउँदासम्म गठबन्धन कायमै रहन्छ : मन्त्री पौडेल

बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले तीन वटै चुनावको परिणाम नआउँदासम्म गठबन्धन कायम रहने बताउनु भएको छ । आइतबार प्रेस सेन्टर नेपाल बागलुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री पौडेलले गठबन्धनको नेतृत्वमा चुनाव गराउने प्रतिबद्धता जनाएको हुँदा स्थानीय, प्रदेश र केन्द्रको चुनावसम्मनै कायम रहने बताउनुभयो । उहाँले स्थानीय तहको चुनाव जेठमै […]