‘स्मार्ट डोको मनसुन अफर’, क्यास ब्याकदेखि छुटसम्म

काठमाडौं । अनलाइन मेगा स्टोर स्मार्ट डोकोले ‘स्मार्टडोको मनसुन अफर’ ल्याउने भएको छ । हालै आइएमएस ग्रुपले स्मार्ट डोकोको प्राप्ति पछि स्मार्ट डोकोले अफर ल्याउन लागेको हो । यो अफर अन्तर्गत ग्राहकहरुले हरेक दिन एउटा सामसुङ घडी जित्ने मौका पाउनेछन् । यसका लागि १५ सयभन्दा बढीको सामान खरिद गर्नुपर्ने हुनेछ । कम्पनीले हिमालयन बैंकका प्रि–पेड र क्रेडिट कार्ड प्रयोगकर्ताका लागि १५ प्रतिशत क्यास ब्याकको (५०० सम्म) अफर समेत ल्याएको छ । स्मार्ट डोकोले मनसुन र समरका सामग्रीहरु तथा इलेक