गुरुकुलमा सकियो नाटक महोत्सव, अन्तिम दिन 'प्रेमको प्रतीक-भगवान् कृष्ण' मञ्चन

विराटनगर । विराटनगरमा जारी विद्यालय नाटक महोत्सव २०७९ समापन भएको छ ।  भदौ २२ देखि सुरु भएको महोत्सव शुक्रबार 'प्रेमको प्रतीक-भगवान् कृष्ण' मञ्चनसँगै सकिएको हो । महोत्सवमा आयोजकको एकसहित १० नाटक मञ्चन भएका थिए ।  विराटनगर तथा आसपासका ९ विद्यालयले तयार पारेको नाटक हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा दैनिक एउटा मञ्चन गरिएको थियो...

सम्बन्धित सामग्री

पोखरामा विद्यालय नाटक महोत्सव

पोखरामा बुधबारदेखि पाँचौँ संस्करणको विद्यालय नाटक महोत्सव सुरु हुँदैछ। आगामी असोज १२ गतेसम्म चल्ने उक्त महोत्सवको तयारी पूरा भएको आयोजक पोखरा थिएटरले जनाएको छ।...

पोखरामा विद्यालय नाटक महोत्सव

पोखरामा बुधबारदेखि पाँचौँ संस्करणको विद्यालय नाटक महोत्सव सुरु हुँदैछ। आगामी असोज १२ गतेसम्म चल्ने उक्त महोत्सवको तयारी पूरा भएको आयोजक पोखरा थिएटरले जनाएको छ।...

मंसिर ९ देखि नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने

आगामी मंसिर ९ देखि १७ गतेसम्म दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी गराइएको हो ।दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०२२ मा १६ देशबाट २३ वटा नाटक महोत्सवमा मञ्चन हुनेछन् । दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवमा मञ्चन मण्डला थिएटरको ठूलो हल र केही नाट बाहिरी […]

मंसिर ९ देखि नेपाल अन्तरराष्ट्रिय नाटक महोत्सव हुने

काठमाडौं : आगामी मंसिर ९ देखि १७ गतेसम्म दोस्रो नेपाल अन्तरराष्ट्रिय नाटक महोत्सव हुने भएको छ। सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी गराइएको हो।दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०२२ मा १६ देशबाट २३ वटा नाटक महोत्सवमा मञ्चन हुनेछन्। दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवमा मञ्चन मण्डला थिएटरको ठूलो हल र केही नाट बाहिरी परिसरमा पनि मञ्चन हुनेछन्।दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवमा २०० कलाकारको सहभागिता रहने र त्यसमध्ये १३० जना राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी क

‘नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव’ मंसिर ९ देखि

काठमाडौँ – आगामी मंसिर ९ देखि १७ गतेसम्म दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने भएको छ। सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो। दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव–२०२२ मा १६ देशबाट २३ वटा नाटक मञ्चन हुनेछन्। दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवमा मञ्चन मण्डला थिएटरको ठूलो हल र केही नाटक बाहिरी परिसरमा पनि मञ्चन […]

विद्यालय नाटक महोत्सव सुरु, उद्घाटनमा आयो ‘साँढे’

२३ भदौ, विराटनगर । विराटनगरमा विद्यालय नाटक महोत्सव सुरु भएको छ । आरोहण–गुरुकुल विराटनगरले नाटक ‘साँढे’ मञ्चन गरेर महोत्सवको सुरुवात गरेको हो । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा ३१ भदौसम्म हुने महोत्सव बिहीबारदेखि सुरु भएको हो । यो अवधिमा ९ विद्यालयमका ९ नाटक मञ्चन हुनेछन् । हरेकदिन दिउँसो ४ बजे नाटक मञ्चन हुने आयोजक आरोहण विराटनगरका […]

भदौ २२ देखि विराटनगरमा विद्यालय नाटक महोत्सव हुने

काठमाडौं । विराटनगरमा भदौको तेस्रो सातादेखि विद्यालय नाटक महोत्सव हुने भएको छ । आरोहण गुरुकुल विराटनगरको आयोजनामा भदौ २२ देखि ३१ गतेसम्म विराटनगर विद्यालय नाटक महोत्सव हुने भएको हो । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा हुने महोत्सवमा १० नाटक मञ्चन गरिने जनाइएको छ । विराटनगर तथा आसपासका ९ विद्यालयका ९ नाटक तथा आयोजकको एउटा नाटक मञ्चन […]

भदौ २२ देखि विराटनगरमा विद्यालय नाटक महोत्सव हुँदै

विराटनगर : विराटनगरमा आगामी महिना विद्यालय नाटक महोत्सव हुने भएको छ। आरोहण–गुरुकुल विराटनगरको आयोजनामा भदौ २२ देखि ३१ गतेसम्म विराटनगर विद्यालय नाटक महोत्सव हुन लागेको हो।हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा हुने उक्त महोत्सवमा १० वटा नाटक मञ्चन गरिनेछन्। विराटनगर तथा आसपासका ९ विद्यालयका ९ नाटक तथा आयोजकको एउटा नाटक मञ्चन गरिने अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए।पाठ्यक्रममा समावेश वा शिक्षक अथवा विद्यार्थीले लेखेर निर्देशन गरेका १ घण्टा अवधिका नाटक महोत्सवमा मञ्चन गरिनेछ। जसमा अभिनय

भदौ २२ देखि विराटनगरमा विद्यालय नाटक महोत्सव

विराटनगरमा आगामी महिना विद्यालय नाटक महोत्सव हुने भएको छ। आरोहण–गुरुकुल विराटनगरको आयोजनामा भदौ २२ देखि ३१ गतेसम्म विराटनगर विद्यालय नाटक महोत्सव हुन लागेको हो। हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा हुने उक्त महोत्सवमा १०...

पोखरामा गण्डकी प्रदेश विद्यालय नाटक महोत्सव हुँदै

पोखरामा नाटक महोत्सव हुने भएको छ । पोखरा थिएटरको आयोजनामा आगामी माघ ११ गतेदेखि १५ गतेसम्म गण्डकी प्रदेश स्तरीय विद्यालय नाटक महोत्सव हुने भएको हो । शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आगामी माघ ११ गतेदेखि १५ गतेसम्म गण्डकी प्रदेशका ११ जिल्लाका विद्यालयबाट सहभागी विद्यार्थीबीच प्रतिस्पर्धा गराइने पोखरा थिएटरका अध्यक्ष परिवर्तनले बताए । ‘विद्यालयमा रङ्गमञ्च,अर्थपूर्ण बाल सहभागिताको आधार’ भन्ने मूल मन्त्रका साथ पोखरा थिएटरको गन्धर्व नाटकघरमा कार्यक्रमको आयोजना गरिने उनले बताए