इँटा बनाउन खनेको खोल्डोको पानीमा डुबेर बालकको मृत्यु

इँटा बनाउन खनेको खाल्डोको पानीमा डुबेर सोमबार बिहान एक बालकको मृत्यु भएको छ।

सम्बन्धित सामग्री

ड्रमको पानीमा डुबेर बालकको मृत्यु

काठमाडौँ – काठमाडौँको तारकेश्वरमा घरनजिकै राखेको ड्रमको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार तारकेश्वर नगरपालिका–१ साङ्ला बस्ने विष्णु तामाङका एक वर्षीय छोरा आयुष तामाङको आफ्नै घरको शौचालयमा रहेको पानीको ड्रममा डुबेर आज दिउँसो मृत्यु भएको हो। डुबेर गम्भिर अवस्थामा फेला परेका उनको ग्राण्डी अस्पताल धापासीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले […]

बाल्टीमा राखेको पानीमा डुबेर बालकको मृत्यु

काठमाडौं महानगरपालिका–९ गौशला चोकस्थित तुलसी गेष्ट हाउसको छतमा बाल्टीमा रोखेको पानीमा डुबेर एक जनाको मृत्यु भएको छ।...

गेष्ट हाउसको छतमा बाल्टीमा राखेको पानीमा डुबेर बालकको मृत्यु

काठमाडौं महानगरपालिका–९ गौशाला चोकस्थित तुलसी गेष्ट हाउसको छतमा बाल्टीमा राखेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सोही गेष्ट हाउसमा बस्ने बाँके बैजनाथ–३ घर भएका ३० वर्षीय राजबहादुर चौधरीका छोरा चार वर्षीय आरोज चौधरी छन् । शनिबार दिउँसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ । डुबेर गम्भीर घाइते भएका उनको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । –न्युज कारखाना

नुहाउने क्रममा डुबेर बालकको मृत्यु

दाङ- दाङमा पानीमा डुबेर बालकको मृत्यु भएको छ। लमही नगरपालिका-६ निवासी हरिप्रसाद भण्डारीका ६ वर्षीया छोरा रोहित भण्डारीको नुहाउने क्रममा कुलोमा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ। उनी विद्यालय छुट्टी भएपछि स्थानीय देउपुर कुलोमा नुहाउन पुगेका थिए। साेही क्रममा कुलोमा डुबेर उनी बेपत्ता भएका थिए। खोजतलास गर्ने क्रममा भेटिएका बालकलाई उपचारको लागि […]

खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु

बाँकेको जानकी गाउँपालिका ५ गनापुरस्थित खाल्डोमा जमेको पानीमा डुवेर बालकको मृत्यु भएको छ। जानकी गाउँपालिका ५ छब्बनपुर्वाका सात वर्षिय सञ्जु करबलको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

पानीमा डुबेर बालकको मृत्यु

दाङमा पानीमा डुबेर एक जना बालक मृत्यु भएको छ । जिल्लाको गढवा गाउँपालिका–७ चन्दनपुर बस्ने रूपलाल नेपालीका छोरा ४  वर्षीय स्वरुप नेपालीको मृत्यु भएको हो  । आफ्नै घरदेखि करिब ५ सय मिटर टाढा गुरुङ खोलामा डुबेर बालक मुत्यु भएको प्रहरीले जनाएको छ । खोलामा खेल्ने क्रममा डुबेर बेहोस भएका उनको उपचारको लागि लमही अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको  प्रहरीले जनाएको छ ।

पानीमा डुबेर बालकको मृत्यु

न्युज अफ नेपाल, अछाम । अछाममा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । ढकारी गाउँपालिका-१ मा चित्रे खेलामा नुहाउने क्रममा स्थानीय चन्द्रबहादुर बुढाका ७ वर्षीय छोरा खेमबहादुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । चित्रे खोलामा शुक्रवार दिउँसो नुहाउने क्रममा डुबेर बालकको मृत्यु ढकारी प्रहरी चौकीका इञ्चार्ज लाल सिंह विष्टले जनाएका […]

डुबेर बालकको मृत्यु

दमक – झापाको गौरादह नगरपालिका–४ मैदान घोपामा पानीमा डुबेर दुई वर्षीय बालकको मृत्यु भएको छ। स्थानीयवासी गोपाल भट्टराईका छोरा संयोगको पैनीको पानीमा डुबेर मृत्यु भएको हो। प्रहरीका अनुसार शनिबार अगाडिको पैनीमा खेल्ने क्रममा उनी अचानक डुबेका थिए। बालकका बुबाआमाले तत्कालै उपचारका लागि गौरादहस्थित मेडिकलमा ल्याउना साथ मृत्यु भएको प्रहरीले जनाएको छ।

इँटा उद्योगले बनाएको खाल्डोमा डुबेर बालकको मृत्यु

विराटनगर / मोरङको रंगेली नगरपालिका–९ मा इँटा उद्योगले बनाएको खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । रंगेली–९ कै देवी इँटा उद्योग परिषरको खाल्डोको पानीमा डुबेर भारत बिहारका भुसननीया मियाँका १० वर्षीय छोरा अलिअर मियाँको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार खेल्दै जाने... The post इँटा उद्योगले बनाएको खाल्डोमा डुबेर बालकको मृत्यु appeared first on Purbeli News.