फोर्ब्सको प्रभावशाली युवाको सूचीमा ५ नेपाली

१२ जेठ, काठमाडौं । विश्व प्रशिद्ध अमेरिकी म्यागजिन फोर्ब्सको प्रभावशाली युवाको सूचीमा ५ जना नेपाली पनि परेका छन् । फोर्ब्सले हरेक महादेशबाट ३० वर्षमुनिको प्रभावशाली ३० जना युवाको सूची निकालेको छ । जसमा एशियाका ३० प्रभावशाली युवामा ५ जना नेपाली परेका हुन् । यो सूचीमा पर्नेमा ऐश्वर्य रानी सिंह, सुजित पाठक, सुमित दाहाल, निरज काफ्ले […]

सम्बन्धित सामग्री

जनताको ध्यान अन्यत्र मोड्न प्रचण्डले बालकुमारी घटनलाई डिजाइन भनेः भीम रावल

काठमाडौं, १७ पुस । नेकपा (एमाले) का प्रभावशाली नेता डा. भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको ध्यान अन्यत्र मोड्न बालकुमारी घटनालाई डिजाइनको संज्ञा दिएको आरोप लगाएका छन् । प्रधानमन्त्री प्रचण्डले हिजो (सोमबार) राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको सभामा दुई जना युवाको हत्या हुनेगरी भएको बालकुमारी घटना डिजाइन हुनसक्ने आशंका व्यक्त […]

यी हुन् फोर्ब्सको सूचीमा परेका पाँच नेपाली युवा

काठमाडौँ – फोर्ब्स म्याग्जिनको ३० वर्षमुनिका प्रभावशाली युवाको सूचीमा नेपालका पाँच युवाको नाम समावेश भएको छ। नेपालका ऐश्वर्या रानी सिंह, सुजित पाठक, सुमित दाहाल, सन्तोष पाण्डे र निरज काफ्ले यस वर्षको फर्ब्सको ‘३० अन्डर ३० एसिया’को सूचीमा समेटिएका हुन्। २८ वर्षीया ऐश्वर्या पुतली नेपाली नेपालकी संस्थापक बोर्ड अध्यक्ष हुन्। महिनावारी स्वच्छता शिक्षा र प्रशिक्षणमा केन्द्रीत […]

यी हुन् फोर्ब्सको प्रभावशाली युवा सूचीमा पर्ने पाँच नेपाली

काठमाडौं । अमेरिकी म्यागेजिन फोर्ब्सले हरेक वर्ष सार्वजनिक गर्दै आएको एसियाका ३० वर्षमुनिका ३० प्रभावशाली युवाको सूचीमा यस वर्ष नेपालका पाँच जना युवा पर्न सफल भएका छन् । फोर्ब्सले बुधबार उक्त सूची सार्वजनिक गरेको थियो भने सो सूचीमा नेपालका ऐश्वर्या रानी सिंह, सुमित दाहाल, सुजित पाठक, सन्तोष पाण्डे र निरज काफ्ले रहेका छन् । फोर्ब्सले […]

फोर्ब्सको ३० वर्षमुनिका ३० प्रभावशाली एसियन युवाको सूचीमा ५ नेपाली

फोर्ब्स म्यागेजिनले सार्वजनिक गरेको ३० वर्ष मुनिका ३० जना प्रभावशाली एसियान युवाको सूचीमा ५ जना नेपाली परेका छन् । सूचीमा सुजित पाठक, सुमित दाहाल, ऐश्वर्या रानी सिंह, निरज काफ्ले र सन्तोष पाण्डे परेका हुन्। चार हजारभन्दा बढी युवाबाट तीन सय जना छनौट गरिएकोमा सोही तीन सयबाट ३० वर्ष मुनिका ३० जना उद्यमी, सामाजिक काममा सक्रिय, […]

पैसाको महत्व बुझाउँदा फोर्ब्सको प्रभावशाली सूचीमा

९ वैशाख, काठमाडौं । गाउँ–गाउँमा गएर वित्तीय साक्षरता कार्यक्रम चलाएका २९ वर्षीय प्रकाश कोइराला अहिले क्यानडामा अध्ययनरत छन् । गत सोमबार साँझ उनको मोबाइलमा एउटा इमेल आयो, त्यो पनि फोर्ब्स म्यागाजिनको । ‘इमेलमा म पनि विश्वका प्रभावशाली युवाको सूचीमा परेको सूचना थियो’ कोइराला भन्छन्, ‘फोर्ब्सकै आधिकारिक वेबसाइट लगइन गरेर हेर्दा त्यहाँ पनि विश्वका प्रभावशाली ३० […]

वित्तीय साक्षरतामा रमेको एक नेपाली युवा फोब्र्सको सूचीमा

वित्तीय साक्षरतामा रमेको एउटा नेपाली युवा यसपटक विश्व प्रसिद्ध फोब्र्स म्यागजिनको ३० वर्षुनिका प्रभावशाली युवाको सूचीमा पर्न सफल भएका छन् । सन् २००९ यता वित्तीय साक्षरता कार्यक्रम चलाइरहेका फिनलिट नेपालका संस्थापक प्रकाश कोइराला फोब्र्सको ३० वर्षमुनिका प्रभावशाली युवाको सूचीमा परेका हुन् ।मंगलबार सार्वजनिक गरिएको सूचीमा उनीसँगै ‘इन्टरटेन्मेन्ट एण्ड स्पोर्टस्’ विधाबाट गौरिका सिंह पनि प्रभावशाली युवाको […]

फोर्ब्सको प्रभावशाली सूचीमा कोइराला

वित्तीय साक्षरताका अभियन्ता प्रकाश कोइराला फोर्ब्स  म्यागेजिनको प्रभावशाली युवाको सूचीमा परेका छन् । फोर्ब्स  म्यागेजिनले हरेक वर्ष छनोट गर्ने एसियाका ३० वर्षमुनिका ३० जना युवाको सूचीमा कोइराला छानिएका हुन् ।

गौरिका सिंह ‘एशियाकै ३० सर्वाधिक प्रभावशाली युवा’ को सूचीमा

काठमाडौं, ७ वैशाख । नेपालकी पौडीवाज गौरिका सिंह एशियाकै सर्वाधिक ३० प्रभावशाली युवाको सूचीमा छानिएकी छिन् । विश्वप्रशिद्ध फोर्बस म्यागाजिनले १८ वर्षीया गौरिकालाई विलक्षण प्रतिभाकी युवा भनेको छ । फोर्बस थट्टी अन्डर थट्टी एशिया २०२१ मा गौरिकाको योगदान र प्रतिभाबारे वर्णन गरिएको छ । फोर्बसले गौरिका ९ वर्षकै उमेरबाट पौडी खेलमा सक्रिय रहेको उल्लेख गरेको […]

फोर्ब्सको एसियाका प्रभावशाली ३० युवामा नेपालका दुई जना

७ वैशाख, काठमाडौं । विश्व प्रसिद्ध फोर्ब्स म्यागाजिनले सार्वजनिक गरेको एसियाका प्रभावशाली ३० युवाको सूचीमा नेपालका दुई जना परेका छन् । मंगलबार सार्वजनिक गरिएको सूचीमा ‘इन्टरटेन्मेन्ट एण्ड स्पोर्टस्’ विधाबाट गौरिका सिंह प्रभावशाली युवाको सूचीमा परेकी छन् । त्यस्तै ‘फाइनान्स एण्ड भेन्चर क्यापिटल’ विधामा प्रकाश कोइराला पनि यो सूचीमा परेका छन् । फोर्ब्सले मंगलबार सूचीअनुसार विभिन्न […]