प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धन गर्ने सत्तारुढ दलहरुको निर्णय अराजनीतिक : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धन गर्ने सत्तारुढ दलहरुको निर्णय अराजनीतिक भएको टिप्पणी गर्नु भएको छ । आफ्ना नीतिमाथि विश्वास र भरोसा नभएका राजनीतिक दलहरुले मात्रै निर्वाचनमा गठबन्धन गर्ने जिकीर गर्दै महासचिव पोखरेलले बताउनुभयो । मंगलबार निर्वाचन आयोगमा दल दर्ताका लागि पुग्नु भएका उहाँले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ […]