एसवाई प्यानल नेपाल टिकटक प्रतियोगिता गर्दै, विजेताले डेढ लाख

काभ्रे : कोरियन प्रविधिको स्यान्ड्विच प्यानल उत्पादन गर्ने कम्पनी एसवाई प्यानल नेपाल लिमिटेड (SY Panel Nepal Ltd)ले टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ।प्रतियोगीले एसवाई प्यानल नेपाल कम्पनीको अफिसियल भिडियोको ओरिजिनल साउन्डमा भिडियोमा टिकटक बनाउने गरी प्रतियोगिता आयोजना गर्न लागिएको हो।कम्पनीको बजार अधिकृत अविरल जिम्बाका अनुसार प्रतियोगीतामा सहभागी हुन चाहनेले साउन ६ गतेदेखि भदौ ६ गतेभित्र टिकटकमा भिडियो पोष्ट गरी सक्नु पर्नेछ। टिकटक भिडियो प्रतियोगिताको पुरस्कार पनि घोषणा गरिएको छ।कम्पनी