साउदी सेनाद्वारा यमनमा हवाई कारबाही जारी, २०० हुथी विद्रोही मारिए

यमनको मध्य क्षेत्रीय प्रान्त मारिबमा साउदी अरेबिया नेतृत्वको सैन्य समूहले गत शनिबारदेखि निरन्तर रुपमा कारबाही जारी राखेको छ। हवाई कारबाहीमा परेर कम्तीमा पनि २०० हुथी विद्रोहीहरु मारिएका बताइएको छ। शनिबारदेखि...