महाभियोगका हस्ताक्षरकर्ता सांसद सिफारिस समितिमा बस्नै मिल्दैनः कृष्णभक्त पोखरेल

काठमाडौं, १६ भदौ । संसदको महाभियोग सिफारिस समितिले हिजो प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग न्यायपालिकाभित्रको विकृति, विसंगति, भ्रष्टाचार र विचौलिया प्रवेश आदिको सेरोफेरोमा चारवटा प्रश्न सोध्यो । त्यसमै सिंगो दिन बित्यो । समितिसँग न्यायपालिकाभित्रको विकृति, विसंगति, भ्रष्टाचार र विचौलिया प्रवेश आदिको सेरोफेरोमा रहेका मूलतः ३८–४० प्रश्न छन् । त्यसमा पूरक प्रश्न पनि थपिन्छन् । यी सबै प्रश्न […]

सम्बन्धित सामग्री

रवि लामिछानेले लिन थाले अग्रता, एमालेका कृष्णभक्त पोखरेल २०० मतले पछि परे

काठमाडौं, ६ मंसिर । चितवन–२ का उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिन थालेका छन् । उनले ४००७ मत ल्याएर अग्रता लिएका छन् । उनलाई एमालेका कृष्णभक्त पोखरेलले पछ्याएका छन् । उनले ३८७९ मत ल्याएका छन् । तेस्रो स्थानमा नेपाली कांग्रेसका उमेश श्रेष्ठ छन् । श्रेष्ठले ३४९० मत पाएका छन् ।

रवि लामिछानेलाई म प्रतिस्पर्धी ठान्दिनँः कृष्णभक्त पोखरेल

काठमाडौं, २४ असोज । नेकपा एमालेका कृष्णभक्त पोखरेलले चितवन २ मा आफ्नो विजय सुनिश्चित भएको बताएका छन् । ‘२०७४ मा मैले १७ हजारको मतान्तरले जितेको हुँ । स्थानीय तहमा पनि गठबन्धनभन्दा हाम्रो मत बढी छ । म यहाँका जनताको दैनिक दिनचर्यासँग जोडिएको छु । सांसदका रुपमा १७६ वटा कानुन मेरो नेतृत्वमा निर्माण भएको छ । […]

जनताले सरकार भएको अनुभूति गर्न पाएनन् : कृष्णभक्त पोखरेल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद कृष्णभक्त पोखरेलले सर्वसाधारण जनता मूल्यवृद्धिको चर्को मारमा पर्दा समेत कुनै अनुभूति गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गर्नुभएको छ । शुक्रबार प्रतिनिधिसभा बैठकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल हटाउन सरकारसँग माग गर्दै एमालेले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद पोखरेलले मूल्यवृद्धिले सर्वसाधारणको जीवन धान्नै […]

एमाले महाभियोग प्रस्तावको पक्ष वा विपक्षमा खुलेको छैनः सांसद कृष्णभक्त पोखरेल

काठमाडौं, २९ फागुन । नेकपा एमालेका नेता एवं सांसद कृष्णभक्त पोखरेलले आफ्नो पार्टी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाभियोग प्रस्तावको पक्ष वा विपक्षमा कुनै दृष्टिकोण नबनाएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सांसद पोखरेलले भने, “अमुक मुद्दामा सेटिङ र न्यायालय कब्जा गर्ने डिजाइन अनुसार महाभियोग आएको […]

कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु, एमाले पनि सहभागी

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा १२ बजेदेखि जारी बैठकमा एमालेका तर्फबाट प्रमुख सचेतक विशाल भट्टराई, कृष्णभक्त पोखरेल र लालबहादुर थापा सहभागी छन् ।

‘नेपालको ईतिहासमा यो भन्दा असफल सरकार मैले देखेको छैन’ : कृष्णभक्त पोखरेल

काठमाडौं, २ असोज ।  प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद कृष्णभक्त पोखरेलले नेपालको संविधान विश्वमै राम्रो संविधान भएको दाबी गरे । उनले भने,‘नेपालको संविधान २०७२, देशको ७ औं संविधान हो । ६ वटा संविधान जनताले लेखेको होईन । २०७२ को संविधानमा जनताको चाहना प्रतिनिधित्व भएको छ। दुनियाँमा यस्तो तहको सहमति भएको छैन् । ९० […]

ओली समूहतिर लागे कृष्णभक्त पोखरेल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहका नेता कृष्णभक्त पोखरेल ओली समूहतिर लागेका छन्।

कृष्णभक्त पोखरेल तथा रजीतभक्त प्रधानांगसंग - BBC नेपाली

मुलुकी ऐनलाई विस्थापित गर्ने गरि बनेको फौज्दारी कसूरसम्बन्धी कानूनका विशेषताबारे कृष्णभक्त पोखरेल तथा रजीतभक्त प्रधानांग संग कुराकानी।