कास्की २ मा नेकपाकी विद्या भट्टराई विजयी

काठमाडौं । कास्की २ को प्रतिनिधिसभा सदस्यमा नेकपाकी विद्या भट्टराई निर्वाचित भएकी छन् । भट्टराईले २४ हजार ३ सय ९५...

सम्बन्धित सामग्री

कास्की २ बाट विद्या भट्टराई विजयी

पोखरा : कास्कीको निर्वाचन क्षेत्र नम्बर २ मा एमालेकी विद्या भट्टराई विजयी भएकी छन्।उनले १६ हजार ९ सय ९८ मत ल्याएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार ४ सय ९५ मत पाएका छन्। गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले भने ९ हजार ६ सय ५९ मत पाएर तेस्रो स्थानमा खुम्चिए।भट्टराई तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी धर्मपत्नी हुन्। अधिकारीको निधनपछि २०७६ भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा उनी निर्वाचित भएकी थि

कास्की-२ मा एमालेकी विद्या भट्टराई निर्वाचित

काठमाडौं । कास्की क्षेत्र नं. २ मा नेकपा (एमाले) की विद्या भट्टराई निर्वाचित हुनुभएको छ । उहाँले निकटम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधव प्रसाद कँडेललाई ४ हजार ५०३ मतान्तरले पराजित गरी विजयी हुनुभएको हो । विद्याले १६ हजार ९ सय ९८ मत ल्याउनुभयो भने राष्ट्रिय स्वतन्त्र पार्टीका कँडेलले १२ हजार ४ सय ९५ मत […]

कास्की २ बाट विद्या भट्टराई निर्वाचित

कास्की क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य पदमा एमालेकी विद्या भट्टराई निर्वाचित हुनुभएको छ । उहाँ सोही क्षेत्रका निवर्तमान सांसद पनि हुनुहुन्छ । ममतगणना सुरु भएदेखि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिए पनि अन्तमा भट्टराईले चार हजारभन्दा बढी मतान्तरले विजयी हुनुभएको हो । भट्टराइले १६ हजार ९ सय ९८ मत प्राप्त गर्नुुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी …

कास्की–२ मा एमाले नेतृ विद्या भट्टराई विजयी

पाेखरा । एमाले नेतृ विद्या भट्टराई कास्की- २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएकी छन् । भट्टराई १६ हजार ९ सय ९८ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार ४ सय ९५ मत पाए । नेकपा एकीकृतका श्रीनाथ बरालले ९ हजार ६ सय ५९ मतमा चित्त बुझाए । भट्टराई यसअघि […]

कास्की–२ मा एमाले नेतृ विद्या भट्टराई विजयी

पोखरा,मंसिर ८ । कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले)की उम्मेदवार विद्या भट्टराई १६ हजार नौ सय ९८ मतसहित पुनः निर्वाचित भएकी छन् । उनका निकतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार चार सय ९५ मत प्राप्त गरेका छन् । भट्टराईले चार हजार पाँच सय तीन मतान्तरले जितलाई आफ्नो पक्षमा […]

कास्की २ मा एमालेकी विद्या भट्टराई विजयी

पोखरा – कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले)की विद्या भट्टराई १६ हजार नौ सय ९८ मतसहित विजयी भएकी छन्। निकतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार चार सय ९५ मत प्राप्त गरेका छन्। भट्टराईले चार हजार पाँच सय तीन मतान्तरले जितेकी हुन्। यसैगरी गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का श्रीनाथ […]

कास्की २ मा एमालेकी विद्या भट्टराई निर्वाचित

८ मंसिर, पोखरा । कास्की क्षेत्र नं. २ मा नेकपा एमालेकी विद्या भट्टराई निर्वाचित भएकी छिन् । उनले निकटम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेललाई ४ हजार ५०३ मतान्तरले पराजित गर्दै दोस्रो पटक संसद यात्रा निश्चित गरेकी हुन् । भट्टराईले १६ हजार ९९८ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी कँडेलले १२ हजार ४९५ मत ल्याउन सफल […]

स्वतन्त्र पार्टीका कंडेललाई हराउँदै कास्की–२ मा एमालेकी विद्या भट्टराई विजयी

काठमाण्डाै – कास्कीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर–२ बाट एमालेका विद्या भट्टराई विजयी हुनुभएको छ । उहाँ १६ हजार ९९८ मतसहित विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कंडेलले १२ हजार ४९५ मत प्राप्त गर्नुभयो ।

कास्की- २ मा स्वतन्त्र पार्टीले लियो अग्रता, गठबन्धन तेस्रो

कास्की : कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव प्रसाद कंडेलले सुरुवाती अग्रता लिएका छन्। एक हजार मत गण्ना गर्दा उनले ३०७ मत पाएका छन्। दोस्रो स्थानमा नेकपा एमालेकी विद्या भट्टराई छन्। उनले २८४ मत पाएकी छन्। तेस्रो स्थानमा नेकपा एकीकृत समाजवादी पार्टीका श्रीनाथ बराल छन् । उनले २२६ मत पाएका छन्।

विरासतको रस्साकस्सीमा कास्की–२ को निर्वाचन

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं २ मा कसले बाजी मार्ने हो भन्ने विषय बढी चर्चामा छ । यसअघि २०७४ सालको निर्वाचनमा नेकपा एमाले र माओवादसहितको बाम गठबन्धनका साझा उम्मेदवार रवीन्द्र अधिकारी विजयी भएको यस क्षेत्रमा उनको निधनपछि भएको उपनिर्वाचनमा उनकी पत्नी विद्या भट्टराई विजयी भएकी थिइन् ।    त्यस अघिका निर्वाचनमा लगातार दुई पटकसम्म रवीन्द्र अधिकारीले नै जितेका कारण यस क्षेत्रलाई नेकपा एमालेले आफ्नो विरासत रहेको क्षेत्रका रुपमा लिँदै आएको छ । आसन