चुनावी अभियानका लागि कांग्रेसले खटायो ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि : काठमाडौंमा बस्नेत,कास्कीमा पौडेल

आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। कांग्रेसले १० भदौदेखि २४ भदौसम्म हुने अभियानका लागि केन्द्रीय...