लन्डन – बुल्गेरियन पप गायिका दाराले यो वर्षको चर्चित गायन प्रतियोगिता ‘युरोभिजन सङ कन्टेस्ट’ को उपाधि जितेकी छन्। उनको चर्चित डान्स ट्र्याक ‘बाङ्गारङ्गा’ले बुल्गेरियालाई इतिहासमै पहिलो पटक युरोभिजनको उपाधि दिलाएको हो। २७ वर्षीया दाराले दर्शक र निर्णायक दुवैको मतमा उत्कृष्ट प्रदर्शन गर्दै कुल ५१६ अंकसहित शीर्ष स्थान हासिल गरिन्। निकै प्रतिस्पर्धात्मक बनेको अन्तिम नतिजामा उनले […]
३ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी र जीवराज आश्रितको विचारले विचलित नभई जनताको पक्षमा उभिन र परिवर्तनको यात्रालाई अधुरो हुन नदिन प्रेरित गरिरहेको बताएका छन् ।
आज मदन–आश्रितको ३३ औं …
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेशसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने बाँकी भागमा आंशिक […]
Kathmandu. CPN-UML Chairman KP Sharma Oli has said that remembering Madan Bhandari evokes not only the pain of losing a leader or friend but also the feeling of losing a visionary comrade. Issuing a message on the occasion of the 33rd memorial day of Madan-Ashrit, he said, '33 years ago, in a mysterious incident in Dasdhunga, we lost revered people's leader Madan Bhandari and Jivraj Ashrit. Although the wounds are old, as time passes, the memories of their pain become deeper, and the deprivations become more profound. People's leader Madan Bhandari was my leader, friend, and comrade-in-arms. Jivraj Ashrit was...
३ जेठ, काठमाडौं । आज विश्वका विभिन्न देशमा ‘विश्व दूरसञ्चार तथा सूचना समाज दिवस’ विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
‘इन्टरनेट’ तथा सूचना–सञ्चार प्रविधि (आइसिटी) को प्रयोगमार्फत समाज र अर्थतन्त्रमा ल्याउन सकिने सकारात्मक परिवर्तनबारे चेतना अभिवृद्धि …