काठमाडौं : प्रधानमन्त्री एवम् नेपाली काँग्रसका सभापति शेर बहादुर देउवाले काँग्रेस पदाधिकारी बैठक बोलाएका छन्। केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो २ बैठक बोलाइएको जानकारी दिए।
बैठक प्रधानमन्त्री निवास बालुवटारमा नै बस्न सक्ने बताइएको छ। तर बैठक हुने स्थान तय नभएको पौडेलले बताए। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको बैठक प्रधानमन्त्री…