वर्षासँगै तराईमा सर्पदंशका बिरामी बढे, बालबालिका र ज्येष्ठ नागरिक उच्च जोखिममा

सुशील गैरे कपिलवस्तु । वर्षायाम सुरु भएपछि तराईका जिल्लामा सर्पदंशका बिरामीहरु बढ्न थालेका छन् । बिरामी बढेसँगै कपिलवस्तुको सर्पदंश उपचार केन्द्र गोरुसिंगेमा बिरामीहरुको चाँप बढ्न थालेको छ भने तराईमा सर्पदंशको भय पनि बढ्दै गएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ नम्बर वडाको सर्पदंश उपचार केन्द्रमा सर्पदंशका बिरामीको संख्या बढ्न थालेको छ । जेठ र असारमा […]