टनेलमा व्यावसायिक तरकारी खेती

प्रताप बानियाँ, म्याग्दी । वैदेशिक रोजगारीबाट फर्किएका युुवाको समूह व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् । आफ्नै गाउँ ठाउँमा स्वरोजगार बन्ने उद्देश्यका साथ बाँझै र खेर गएको जग्गा जमिने उपयोग गरी कृषि उत्पादन गर्नेतर्फ उनीहरू लागेका हुन् ।पछिल्ला दिनमा म्याग्दीका युवा व्यावसायिक रुपमा कृषि, पशु पालन र कुखुरा पालन व्यवसायतर्फ आबद्ध बनेका छन् । सानो लगानी […]

सम्बन्धित सामग्री

विदेशको दुःखले सिकायो व्यावसायिक तरकारी खेती

बागलुङ : चार वर्ष अगाडि पर्वत महाशिला गाउँपालिका–४ का प्रकाश पौडेल र जैमिनीका गोविन्द्रप्रसाद सुवेदीले बागलुङ नगरपालिका–४ मा व्‍यावसायिक तरकारी खेती सुरु गरे।कुँडुलेका अधिकांश युवा शक्ति विदेशमा छन्। यहाँ खेतीयोग्य जमिनलाई पौडेल र सुवेदीले व्यावसायिक रूपमा प्रयोग गरेका छन्।युवा विदेश पलायन भएपछि कुँडुलेका गाउँघर उराठिलो बनेका छन्। खेतीयोग्य जमिन वनमाराले ढाकेको छ। गाउँमा अहिले वृद्धवृद्धा, महिला र बालबालिका मात्रै छन्। पौडेल र सुवेदी ज्वाइँ जेठान हुन्।पौडेल पनि विदेशमा हण्डर खाएर

एनआइसी एसिया लघुवित्तद्वारा एक दिने तालिम सञ्चालन

एनआईसी एसिया लघुवित्तले एक दिने व्यावसायिक तरकारी खेती सम्बन्धी तालिम सम्पन्न गरेको छ।

व्यावसायिक तरकारी खेती गर्ने किसानलाई बजारको चिन्ता

काठमाडौँ,२७ पुष । कपिलवस्तु नगरपालिका–९ का शिवपुजन बरईको परिचय व्यावसायिक तरकारी किसानका रूपमा छ । मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएका बरईको खेतमा अहिले टमाटर बेच्ने अवस्थामा छ । साथमा काउली, बन्दा, मुलालगायतका तरकारी बिक्री हुने अवस्थामा छ । वैशाख, जेठलाई लक्षित गरी उनले तरकारी लगाउन थालेको हो । बरई आफूले गरेको मेहेनत देखेर […]

व्यावसायिक तरकारी खेती गर्ने किसानलाई बजारको चिन्ता

कपिलवस्तु नगरपालिका–९ का शिवपुजन बरईको परिचय व्यावसायिक तरकारी किसानका रूपमा छ । मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आउनुभएका बरईको खेतमा अहिले टमाटर बेच्ने अवस्थामा छ । साथमा काउली, बन्दा,...

व्यावसायिक तरकारी खेती गर्ने किसानलाई बजारको चिन्ता

बुद्धभूमि – कपिलवस्तु नगरपालिका–९ का शिवपुजन बरईको परिचय व्यावसायिक तरकारी किसानका रूपमा छ। मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएका बरईको खेतमा अहिले टमाटर बेच्ने अवस्थामा छ। साथमा काउली, बन्दा, मुलालगायतका तरकारी बिक्री हुने अवस्थामा छ। वैशाख, जेठलाई लक्षित गरी उनले तरकारी लगाउन थालेका छन्। बरई आफूले गरेको मेहेनत देखेर जसरी खुसी देखिन्छन् उत्तिकै बढी […]

व्यावसायिक तरकारी खेती गर्ने किसानलाई बजारको चिन्ता

कपिलवस्तु नगरपालिका–९ का शिवपुजन बरईको परिचय व्यावसायिक तरकारी किसानका रूपमा छ । मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आउनुभएका बरईको खेतमा अहिले टमाटर बेच्ने अवस्थामा छ । साथमा काउली, बन्दा, मुलालगायतका तरकारी बिक्री हुने अवस्थामा छ । वैशाख, जेठलाई लक्षित गरी उहाँले तरकारी लगाउन थाल्नुभएको हो । बरई आफूले गरेको मेहेनत देखेर जसरी खुसी देखिनुहुन्छ […]

प्रविधिको प्रयोग गरी तरकारी खेती

कञ्चनपुर- बेलडाँडी गाउँपालिका–३ बैवाहका रामलाल चौधरी व्यावसायिक तरकारी खेती गरी गतिलो आम्दानी गर्ने किसानका रुपमा परिचित छन्। गत वर्ष चौधरीले १८ कठ्ठा जग्गामै दुई सय २५ क्वीन्टल  तरकारी फलाएर रु १२ लाख पचास हजार आम्दानी हात पारेका छन् । काउली, बन्दा, गोलभेँडा, घ्यू सिमी, बोडीलगायत बारीमा रोपेर आम्दानी भएको उनले बताए। “बेमौसमी वर्षाले १० कठ्ठामा […]

सबैको लघुवित्तद्वारा व्यावसायिक तरकारी खेती तालीम प्रदान

काठमाडौं (अस) । सबैको लघुवित्त वित्तीय संस्थाले आफ्ना ग्राहक सदस्यलाई व्यावसायिक तरकारी खेती सम्बन्धी तालीम दिएको छ । संस्थाले गत सोमवारदेखि बुधवारसम्म रूपन्देहीको शुद्धोधन–४ स्थित फर्साटिकरमा उक्त तालीम दिएको हो । संस्थाका नायब महाप्रबन्धक पवनकुमार श्रेष्ठले व्यावसायिक तरकारी खेतीका लागि करेसाबारीको परिचय, महत्त्व, तरकारीको नर्सरी बनाउने तरीका, हिउँदे तरकारीखेती प्रविधिका बारेमा तालीम दिइएको बताए । त्यसैगरी फलवाला तरकारी खेती प्रविधि, लहरे खेती प्रविधि, जरे तरकारी खेती प्रविधि, कोसे तरकारी खेती प्रविधि लगायतका बारेमा जानकारी गराइएको उनले बताए । साथै तरकारी खेतीमा मलखादको प्रयोग, सिँचाइ तथा व्यवस्थापन, सागबाली खेती र बेमौसमी तरकारी खेती प्रविधि, तरकारी बालीमा लाग्ने रोग तथा कीराहरूको बारेमा सहभागीहरूलाई जानकारी गराइएको थियो । श्रेष्ठका  अनुसार विषादी व्यवस्थापन, तरकारी बालीमा उचित पोस्ट हार्भेस्ट, बेचबिखन तथा बजार व्यवस्थापन विषयमा ग्राहक सदस्यलाई प्रशिक्षण दिइएको थियो । त्यस्तै संस्थाले प्रदान गर्दै आएका सेवाहरू, बचतको महत्त्व र बचतका प्रकार, व्यावसायिक योजना, वित्तीय साक्षरता लगायत विषयमा समेत सहभागीहरूलाई जानकारी दिइएको बताइएको छ । व्यावसायिक तरकारी खेतीका लागि तालीम प्रभावकारी हुने संस्थाका नायब महाप्रबन्धक श्रेष्ठको भनाइ छ । केन्द्रीय कार्यालय तनहुँको बन्दीपुर–१ डुम्रेमा रहेको यस संस्थाले देशको ग्रामीण क्षेत्रमा सेवा दिँदै आएको छ । गत चैत  मसान्तसम्ममा ७१ हजार ३ घरधुरीमा सेवा विस्तार गरेको संस्थाको भनाइ छ । संस्थाका अनुसार चैत मसान्तसम्ममा ग्राहक सदस्यको १ अर्ब २५ करोड रुपैयाँ बचत रहेको छ भने ४ अर्ब ५९ करोड रुपैयाँ कर्जा परिचालन गरिएको छ ।

मजदुरी छाडेर व्यावसायिक तरकारी खेती गर्दै थारु समुदाय

आठ वर्षअघिसम्म कञ्चनपुरको बेलौरी नगरपालिका–३ पणावका ३८ वर्षीय धमलराज चौधरी गाउँघरमा ज्यालादारीमा काम गर्न भौतारिँदै हिँड्नुहुन्थ्यो । परिवारको आर्थिक अवस्था नाजुक थियो नै आफूसित भएको थोरै जमिनमा अन्नबाली लगाएर जेनतेन गुजारा गरिरहनुभएका उहाँले गाउँमा तरकारी खेती गर्न थालेपछि चौधरीको आर्थिक अवस्थामा सुधार हुँदै आएको छ। स्थानीय तह र दातृ निकायले बीउबिजनका साथै गाउँमै पुगेर प्राविधिक …