सांसद गंगा चौधरी सत्गौवा रोस्ट्रममा जान खोजेपछि...

एमाले सांसदको नाराबाजी बीच प्रतिनिधिसभामा सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश प्रस्तुत गरेको छ । एमाले सांसदहरूको अवरोधका कारण सभामुख अग्नीप्रसाद सापकोटाले दुई पटक बैठक स्थगित गरे । तेस्रो बैठक सुरु हुने बित्तिकै सभामुख सापकोटाले गृहमन्त्री बालकृष्ण खाँणलाई अध्यादेश टेबल गर्न समय दिए । गृहमन्त्री खाँण अगाडी बढ्दै गर्दा एमाले सांसदहरु रोस्ट्रम घेराउ गर्न पुगेका थिए । उनीहरूलाई मर्यादापालकले रोके । एमाले सांसद र मर्यादापालकबीच घम्साघम्सी परिरहेकै बेला इकान्तिपुरका फोटो पत्रकार अंगद ढकालको क्यामेरामा एमाले सांसद गंगा चौधरी सत्गौवा यसरी कैद भइन् ।

सम्बन्धित सामग्री

सांसद चौधरीले भनिन्- मन मिले लभ, नमिले बलात्कार

सांसद गंगा चौधरी ‘सत्गौवा’ ले  स्वार्थ पुरा नभएपछि पल शाह काण्ड भएको बताएकी छन् । प्रतिनिधि सभाको आजको बैठकमा उनले सबेलाई अपनत्व हुने गरेर कानुन संशोधन गर्नुपर्ने बताइन् ।

‘पत्रकारले छाती दुखाईदिए’ भन्दै भाईरल सांसद चौधरी अस्पताल भर्ना

नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवा विरामी परेकी छिन् । प्रतिनिधि सभामा भएको धपेटी तथा अन्य विभिन्न कारणले उनको स्वास्थ्यमा समस्या देखिएको छ। उनी नयाँ वानेश्वर स्थित सिभिल अस्पतालमा तीन दिन उपचारपछि ...

सांसद गंगा चौधरी सत्गौवा भाईरल हुन खोज्दा संसदमा हंगामा

वुधवारदेखी सुरु भएको प्रतिनिधिसभा वैठकमा नेकपा एमालेले अवरोध गरिरहेको छ। सभामुख अग्निप्रसाद सापकोटाको भूमिका निष्पक्ष नभएको भन्दै एमालेले शुक्रबार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्यो । आफूले कारबाही गरेका सांसदलाई सभामुखले पदमुक्त नगरेर ...

सांसद गंगा चौधरी सत्गौवा रोस्ट्रममा जान खोजेपछि...

एमाले सांसदको नाराबाजी बीच प्रतिनिधिसभामा सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश प्रस्तुत गरेको छ । एमाले सांसदहरूको अवरोधका कारण सभामुख अग्नीप्रसाद सापकोटाले दुई पटक बैठक स्थगित गरे । तेस्रो बैठक सुरु हुने बित्तिकै सभामुख सापकोटाले गृहमन्त्री बालकृष्ण खाँणलाई अध्यादेश टेबल गर्न समय दिए । गृहमन्त्री खाँण अगाडी बढ्दै गर्दा एमाले सांसदहरु रोस्ट्रम घेराउ गर्न पुगेका थिए । उनीहरूलाई मर्यादापालकले रोके । एमाले सांसद र मर्यादापालकबीच घम्साघम्सी परिरहेकै बेला इकान्तिपुरका फोटो पत्रकार अंगद ढकालको क्यामेरामा एमाले सांसद गंगा चौधरी सत्गौवा यसरी कैद भइन् ।

सांसद गंगा चौधरी सत्गौवा रोस्ट्रममा जान खोजेपछि...

एमाले सांसदको नाराबाजी बीच प्रतिनिधिसभामा सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश प्रस्तुत गरेको छ । एमाले सांसदहरूको अवरोधका कारण सभामुख अग्नीप्रसाद सापकोटाले दुई पटक बैठक स्थगित गरे । तेस्रो बैठक सुरु हुने बित्तिकै सभामुख सापकोटाले गृहमन्त्री बालकृष्ण खाँणलाई अध्यादेश टेबल गर्न समय दिए । गृहमन्त्री खाँण अगाडी बढ्दै गर्दा एमाले सांसदहरु रोस्ट्रम घेराउ गर्न पुगेका थिए । उनीहरूलाई मर्यादापालकले रोके । एमाले सांसद र मर्यादापालकबीच घम्साघम्सी परिरहेकै बेला इकान्तिपुरका फोटो पत्रकार अंगद ढकालको क्यामेरामा एमाले सांसद गंगा चौधरी सत्गौवा यसरी कैद भइन् ।

गंगा चौधरी भन्छिन्– सति जान सकिदैन्, राजीनामा दिन्नँ

काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल समूहकी सांसद गंगा चौधरी (सत्गौवा) ले नेताहरुको पदको स्वार्थका लागि आफूले राजीनामा नदिने बताएकी छिन् । उक्त समूहले सामूहिक राजीनामा दिनेबारे छलफल गरिरहेका बेला दाङकी समानुपातिक सांसद चौधरीले भने आफू पार्टी एकताको पक्षमा रहेको बताइन् । “सबै मिलेर पार्टी एकता जोगाउनुपर्छ । पार्टी विभाजन गर्न मिल्दैन...

नेताहरुको स्वार्थमा सती जान सकिँदैन, राजीनामा दिन्नँ : गंगा चौधरी

काठमाडौं । नेकपा (एमाले)को खनाल–नेपाल समूहकी सांसद गंगा चौधरी (सत्गौवा)ले नेताहरुको पदको स्वार्थका लागि आफूले राजीनामा नदिने बताएकी छन् । उक्त समूहले सामूहिक राजीनामा दिनेबारे छलफल गरिरहेका बेला दाङकी समानुपातिक सांसद चौधरीले भने आफू पार्टी एकताको पक्षमा रहेको बताइन् । “सबै मिलेर पार्टी एकता जोगाउनुपर्छ । पार्टी विभाजन गर्न मिल्दैन ।...