दसैंमा खासगरी खसीको मासुको खाने चलन छ। एकनाश एकैखाले परिकार खाँदा–खाँदा वाक्क लाग्न सक्छ। नयाँ परिकार बनाउन चाहनुहुन्छ तर सबै मासु पकाइसक्नु भएको छ भने चिन्ता नलिनूहोस्! आज हामी तपाईंलाई पाकेकै मासुको नयाँ परिकार बनाउन सिकाउनेछौं। त्यो परिकार हो ‘पुल्ड मिटलोफ’। धेरैले यस परिकारको नाम नसुनेको हुनसक्छ। युरोपका धेरै देशमा मासुको मुख्य परिकारका रुपमा मिटलोफ खाने…