रसुवा – रसुवाको आमाछोदिङ्मो गाउँपालिकाले पुस ४ गतेभित्र उपभोक्ता समिति गठन गरेर सम्झौता गर्न नआए सबै योजना ठेक्का प्रक्रियामार्फत गर्ने भएको छ ।
असारे विकासका कारण काम नभएको गुनासो आइरहेका बेलामा गाउँपालिकाले समयमा नै योजना सम्पन्न गर्नका लागि कडाई गरेको हो । गाउँपालिकाभित्र हुने विकासका काम निर्धारित समयम...