क्यानडाले आदिवासी बालबालिकालाई ३१ अर्ब डलर क्षतिपूर्ति दिने

२८ मंसिर, काठमाडौं । क्यानडाले आवासीय स्याहार केन्द्रमा विभेद गरिएका आदिवासी बालबालिका र परिवारलाई क्षतिपूर्तिस्वरुप ३१ अर्ब अमेरिकी डलर दिने भएको छ । सेप्टेम्बरमा एक उच्च अदालतले अन्य बालबालिकाको तुलनामा आदिवासी बालबालिकालक्षित आवासीय सेवालाई न्यून बजेट उपलब्ध गराइएको भन्ने २०१६ को फैसला सदर गरेको थियो । त्यस्तै, अदालतले आरक्षण कल्याण कार्यक्रममा आबद्ध हरेक बालबालिकालाई ४० […]

सम्बन्धित सामग्री

आदिवासी बालबालिकालाई ४० अर्ब डलर क्षतिपूर्ति

मोन्ट्रियल, (एजेन्सी) । क्यानाडाली सरकारले प्रसुती स्याहारका क्रममा पक्षपातपूर्ण व्यवहारको शिकार भएको मानिएका आदिवासी बालबालिका र परिवारलाई क्षतिपूर्तिस्वरूप एकमुष्ठ चालिस अर्ब क्यानाडाली डलर उपलब्ध गराउने निर्णय गरेको छ । गत सेप्टेम्बरमा क्यानाडाको एक उच्च अदालतले सन् २०१६ मा अन्य बालबालिकाको तुलना आदिवासी बालबालिकालाई न्युन आर्थिक सहयोग, सहुलियत तथा सेवा उपलब्ध गराएको भन्ने निर्णयलाई समर्थन गर्दै […]