‘ए’ डिभिजन लिगः सातौं चरण सकिँदा मछिन्द्र सफल, मनाङ निराश

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सातौं चरणका खेलहरू सकिएका छन् । सातौं चरणको समाप्तीसम्म ४९ खेल भए । सविक विजेता मछिन्द्र तालिकाको शीर्ष स्थानमा छ । मछिन्द्रका लागि सातौं चरण निकै महत्वपूर्ण रह्यो । नेपाल पुलिस क्लबविरुद्धको खेल बराबरी अथवा हारेको अवस्थामा मछिन्द्रले एएफसी कप छनोट चरणमा स्थान बनाउने अवसर गुमाउने थियो । […]

सम्बन्धित सामग्री

मिडफिल्डर पुजन मछिन्द्रमा अनुबन्धित

काठमाडौं (हाम्रो खेलकुद)– मिडफिल्डर पुजन उपरकोटीले सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र एफसीमा अनुबन्धित भएका छन् । मछिन्द्रबाट पोखरामा जारी आहा रारा पोखरा गोल्डकपमा चर्च ब्वाइज युनाइटेड क्लबविरुद्ध आइतबार क्वार्टरफाइनल खेलेका पुजनले औपचारिक रुपमा सम्झौता भने मंगलबार गरेका हुन् । उनले केहि दिन अघि सहिद स्मारक ए डिभिजन लिगको सर्वाधिक सफल टोली मनाङ मर्स्याङ्दी […]

ए डिभिजन लिग : आठौं चरणको विशेषता

२७ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आठौं चरणसम्मको खेल सकिएको छ । म्याच विक एटका खेलहरू सकिँदा साविक विजेता मछिन्द्र फुटबल क्लब र सर्वाधिक ८ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब उपाधिको मुख्य दाबेदारको रुपमा अगाडि देखिएको छ । तेस्रो स्थानको संकटा बराबरीमा रोकिँदा मछिन्द्र र मनाङ उपाधिबीच उपाधि होड देखिएको छ । […]

उपाधि होडमा मनाङ र मछिन्द्र, गोल्डेन बुटको दौडमा थपिए आफिज

न्युज अफ नेपाल, काठमाडौं । पोखरा रंगशालामा मनाङ मर्स्याङ्दी क्लबले च्यासल युथ क्लबविरुद्ध पाएको ५-० को जितनै जारी सहिद स्मारक ए डिभिजन लिग(२०७८ को ठुलो अन्तर जित रह्यो । सोही खेलमा मनाङका विदेशी खेलाडी आफिज ओलावालेले ह्याट्रिक गरे । योसँगै आफिज जारी लिगमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी भने । नाइजेरियाका यी खेलाडीले जारी लिगमा पाँच […]

ए डिभिजन लिग : मछिन्द्र, मनाङ र आर्मीको जित

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज तीन खेल सम्पन्न भएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न आजको पहिलो खेलमा मछिन्द्र क्लबले फ्रेन्ड्स क्लबलाई १-० गोलअन्तरले हरायो। अंकतालिकाको पुछारमा रहेको फ्रेन्ड्स क्लबलाई हराउन लिग लिडर मछिन्द्र क्लबलाई आत्मघाती गोल पर्याप्त रह्यो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा फ्रेन्ड्स…

ए डिभिजन लिग : मछिन्द्रलाई पुलिसको चुनौति

काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज विभागीय टोली नेपाल पुलिस र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुदैछ। लिगको सातौं चरण अन्तर्गत आज एक मात्र खेल हुन लागेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल बेलुकी पौने ५ बजे सुरु हुनेछ।उपाधि दाबेदार मानिएको मछिन्द्रका लागि आजको खेल महत्वपूर्ण रहेको छ।एएफसीकप छनोट खेल्न सातौं चरण सकिदा मछिन्द्रलाई शीर्ष स्थानमा उक्लनु पर्नेछ। मछिन्द्र ६ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। मनाङ ७ खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रह

फुटबल हेर्न दशरथ रंगशाला पुगे राजेश हमाल

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल हेर्न महानायक राजेश हमाल दशरथ रंगशाला पुगेका छन् । शनिबार लिग अन्तर्गत मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लबबीचको खेल हेर्न हमाल रंगशाला पुगेका हु्न् । पहिलो हाफअघि नै रंगशाला पुगेका हमालले खेलपछि म्यान अफ दि म्याच मछिन्द्र क्लबका सुनिल बललाई म्यान अफ दि म्याच अवार्ड प्रदान गरे […]

ए डिभिजन लिग : मनाङ र मछिन्द्रको खेल फिफा रेफ्री प्रज्वलले खेलाउने

काठमाडौँ- सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत  एएफसी छनोटको रुपमा हेरिएको मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबबीचको ‘महाभिडन्त खेल’ फिफा रेफ्री प्रज्वल क्षेत्रीले खेलाउने भएका हुन् । शनिबार तय दोस्रो खेलमा युवा फिफा रेफ्री प्रज्वल क्षेत्री रेफ्रीको भूमिकामा रहँदा सहायक रेफ्रीमा फिफा नानिराम थापा र शुक्र तामाङ रहने छन् । यस्तै फोर्थ रेफ्रीमा कबिन ब्यन्जनकार […]

निर्णायक भिडन्तमा मनाङ र मछिन्द्र

नियमित र वार्षिक तालिका नहुँदा यसपटक सहिद स्मारक ‘ए’ डिभिजन लिग ढिला हुन पुग्यो । कोरोना महामारी बहाना पनि बन्यो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो वार्षिक तालिका सार्वजनिक गर्न नसक्दा घरेलु प्रतियोगिताहरू लथालिंग हुने गर्दछ । अहिले यस्तै भएको छ । त्यो पनि सहिद स्मारक ‘ए’ डिभिजन लिग ।  शीर्ष डिभिजनको लिगमा भर्खरै पाँचौ चरणको खेल सकिएको छ । आगामी शुक्रबारबाट छैटौं चरणको खेल हुँदैछ । यसपटक सातौं चरणको खेलपछि शीर्ष टोलीले एएफसी कप खेल्न पाउने छ । कारण, समयमै प्रतिय

मछिन्द्रसंग सुजलको सम्झौता नवीकरण

१ भदौ, काठमाडौं । फुटबलर सुजल श्रेष्ठले ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबसंग सम्झौता नवीकरण गरेका छन् । मिडफिल्डर सुजलले नयाँ सिजन शुरु हुनुअघि मछिन्द्र क्लबसँगको सम्झौता नवीकरण  गरेका हुन् । २०७६ मा सुजल मनाङ मर्स्याङ्दी क्लब  छाड्दै मछिन्द्र पुगेका थिए । त्यही सिजन मछिन्द्रले स्टार खेलाडीहरु जम्मा गर्दै उपाधि जितेको थियो । यस […]

ए डिभिजनका हेभिवेट मनाङ र मछिन्द्र रोकिए बराबरीमा

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गतको आजको दोस्रो खेलमा साबिक विजेता मनाङ मर्स्याङदी र मछिन्द्र क्लब बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङ र मछिन्द्र २-२ को बराबरीमा रोकिएका हुन्।   मनाङले खेलको दोस्रो मिनेटमै अग्रता बनाएको थियो। मनाङका लागि अन्जनको पासमा जर्सी नम्बर १८