मेयर कल्याणकारी कोषका लागि १० लाख सहयोग

कैलाली । नेपाली काँग्रेसकी नेत्री डा. आरजु देउवाले धनगढी उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषका लागि १० लाख आर्थिक सहयोग गरेकी छन् । अक्सिजन प्लान्ट स्थापना र सिलिण्डरका लागि स्थापित कोषमा नेत्री देउवाले उक्त रकम सहयोग गरेकी हुन् । गत वैशाख ३० गते नगर प्रमुख तथा नगरस्तरीय कोभिड–१९ समितिका संयोजक नृपबहादुर वडका अध्यक्षतामा बसेको बैठकले […]