Get the latest breaking news and updates from Nepal and around the world on Nagarik News. Stay informed with in-depth Nepali news on politics, sports, business, entertainment, and more.
काठमाडौं। राष्ट्रिय सभाको सचिवमा तुलबहादुर कँडेल नियुक्त भएका छन्। राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कँडेललाई पाँच वर्षका लागि सचिवमा नियुक्त गरेका हुन्। राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ईश्वरीप्रसाद पाण्डेका अनुसार कँडेललाई आजैबाट लागु हुने गरी सचिव पदमा नियुक्त गरिएको हो। उनी चौँरीदेउराली गाउँपालिका ८‚ काभ्रेका स्थायी बासिन्दा हुन्। राष्ट्रिय सभा सचिवबाट सुरेन्द्र […]
Donetsk President Denis Pushilin stated that a Ukrainian overnight attack damaged two thermal power plants, leaving many settlements without electricity.According to Russia’s TASS agency, Pushilin stated that as a result of an unprecedented attack on the electricity grid, the Zuivska and Starobesheve thermal power plants were damaged. He added that power outages affected many populated areas, leading to the shutdown of boiler houses and water-filtration facilities linked to both plants.Emergency crews were reportedly working to restore electricity and essential services.The mutual attacks on energy infrastructure come in the context of the ongoing escalation between Russia and Ukraine since the outbreak...
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनमा भएको मानवीय क्षतिको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ भन्नेहरूले पार्टी र नेतृत्वविरूद्ध हमला गरेको आरोप लगाएका छन्।
२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अधिवेशनसम्बन्धीको विवाद लम्बिँदै गइरहेका बेला आफूहरू न झुक्ने, न झुक्किने बताएका छन् ।
आगामी पुस १६ देखि नियमित महाधिवेशन नभए विशेष महाधिवेशनमा जानुपर्ने बताइरहेका बेला उनले मंगलबार …