काठमाण्डौ – कोरोनाको जोखिमका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा यूएईमा ज्यान गुमाएकी झापाकी निता चौधरीको शव दुई महिनापछि उतै अन्त्येष्टि गरियो । दूतावासले शव नेपाल लैजान अनुमति पनि दिएको थियो ।
प्रक्रिया मिल्दै थियो । तर त्यसको दुई दिनपछि अन्तर्राष्ट्रिय उडान बन्द भयो । निताको मुख हेर्ने परिवारको चाहना पूरा हुन सके...