पीएम कप महिला टी-२०: बागमतीलाई हराउन कोशीले ८८ रन बनाउनुपर्ने

काठमाडौं,६ पुस । राजधानीमा जारी प्रधानमन्त्री कप महिला टी-२० अन्तर्गत समूह चरणको दोस्रो खेलमा बागमती प्रदेशले कोशी प्रदेशलाई ८८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपूरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८७ रनमात्र जोड्न सक्यो । बागमतीका लागि यसोधा विष्टले ४१ र कप्तान अस्मिना कर्मचार्यले […]