ग्रीसमा डढेलो नियन्त्रण गर्न सरकार चुकेको भन्दै प्रधानमन्त्रीले मागे माफी

ग्रीसका प्रधानमन्त्री काइरियाकोस मितसोतकिसले देशभर लागेको डढेलो नियन्त्रण गर्न सरकार चुकेकोमा माफी मागेका छन्। 'हामीले सक्दो प्रयास गरेका हौं। तर धेरै परिस्थितिमा अपुग भएको हुन सक्छ' उनले भन्। हजारौंलाई विस्थापित गर्ने गरी लागेको डढेलो नियन्त्रण गर्न सयौं अग्नी नियन्त्रकहरु परिचालन भएका छन्। तर पनि आगो नियन्त्रणमा आउन सकेको छैन। एक…