हेटौँडामा तरकारी बजार उद्घाटन

काठमाडौँ,२६ मँसिर । मकवानपुरको हेटौँडामा तरकारी तथा फलफूल बेच्नका लागि निमार्ण गरिएको बजार भवनको आज उद्घाटन गरिएको छ । हेटौडा उपमहानगरपालिका वडा १ स्थित चौकीटोलमा निमार्ण भएको सो तरकारी बजार भवनको उपमहानगरपालिकाका नगरप्रमुख मीना लामा तथा उपप्रमुख राजेश बानीयाँले उद्घाटन गरे । सो तरकारी बजारमा ३३ थोक र एक सय छ खुद्रा पसल कक्ष निर्माण […]

सम्बन्धित सामग्री

एमालेले के सोचेको थियो, के भयो ?

व्यवसायी दुर्गा प्रसाईंले भक्तपुरमा खोलेको तरकारी बजार उद्घाटन गर्दै गत १६ चैतमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए, ‘एउटा तराजुमा एक–एक केजीको पाँचवटा ढक एकातिर राख्नुभयो, अर्कोतिर क्विन्टलको ढक राख्नुभयो भने के हुन्छ ? एमाले क्विन्टल हो । गठबन्धन भनेको एक–एक किलोका ढक हुन् । त्यो पाँचवटा दलको गठबन्धनले के गर्छ ?’

सञ्चालनमा आएको दुई वर्षपछि तरकारी बजार उद्घाटन

२३ चैत, दाङ । दाङको तुलसीपुरस्थित तरकारी तथा फलफूल बजार सञ्चालनमा आएको दुई वर्षपछि उद्घाटन गरिएको छ । एमालेका महासचिव शंकर पोखरेलले तरकारी बजारको उद्घाटन गरेका हुन्  । ८ मंसिर २०७६ मा निर्माण सम्पन्न भएपछि त्यहाँ तरकारी तथा फलफूल बजार सरिसकेको थियो । तुलसीपुर उपमहानगरपालिकाले बहुआयामिक तुलसी ट्रेड टावर बनाउने भनि साबिकको स्थानबाट तरकारी बजार […]

दुर्गा प्रसाईंले २ अर्बमा खाेलेकाे तरकारी बजार उद्घाटन गर्दै ओली

तरकारी बजारकाे आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् । बिहान ११ बजे ओलीले तरकारी बजारकाे उद्घाटन गर्ने तयारी छ ।