रेमिट्यान्स सचेतनाका लागि आइएमईको प्रभातफेरी

आइएमईले आफ्नो २२ औं वार्षिकोत्सवका अवसरमा शनिबार विहान प्रभातफेरी (वाकथन) कार्यक्रमको आयोजना गरेको छ । केन्द्रीय कार्यालय पानी पोखरीबाट शुरू भएको प्रभातफेरी लैनचौर, उत्तरढोका, बालुवाटार हुँदै पुनः केन्द्रीय कार्यालयमा आई समापन गरिएको थियो ।आइएमईले आफ्नो २२ औं वार्षिकोत्सव मनाउने सन्दर्भमा रेमिटेन्स सचेतना जगाउने उद्देश्यले यो प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको हो । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रबन्ध निर्देशक हेमराज ढकालले नेतृत्व गरेको उक्त प्रभातफेरी कार्यक्रममा रेमिटेन्स सचेतन

सम्बन्धित सामग्री

आइएमईको रेमिट्यान्स सचेतना प्रभातफेरी

स्थापनाको २२ वर्ष पूरा गरी २३औँ वर्ष प्रवेशको अवसर पारेर आइएमई लिमिटेडले काठमाडौंमा प्रभातफेरीको आयोजना गरेको