सर्वोच्चको फैसलाले अदालतप्रति जनताको भरोसा वृद्धि, विघटन अप्रत्यासित : सभामुख

प्रतिनिधि सभाको अधिवेशन सुरुआतसँगै सम्बोधन गर्दै सापकोटाले प्रतिनिधि सभा विघटन गर्ने सर्वोच्चको फैसलाले अदालतप्रति जनताको भरोसा वृद्धि भएको बताए। उनले सर्वोच्चको फैसलालाई ऐतिहासिक भनेका छन्।