कपन आगलागी : मृतक तीनै जनाको पहिचान खुल्यो

काठमाडौं : काठमाडौंको कपनमा भएको आगलागीमा परि मृत्यु भएका तीनै जनाको परिचय खुलेको छ। आगलागीमा परी ज्यान गुमाउनेमा ताप्लेजुङका २७ वर्षीय कासाङ तेन्जी शेर्पा, संखुवासभाका ३२ वर्षीय अशोक राई र काठमाडौं महानगरपालिका–२६ रानीबारीका २५ वर्षीय छेवाङ शेर्पा रहेका छन्। तीनै जनाको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। आगलागी हुँदा अर्का…

सम्बन्धित सामग्री

कपन आगलागी अपडेट : मृतक तीनै जनाको पहिचान खुल्यो, एक घाइते

काठमाडौं : काठमाडौंको कपनमा भएको आगलागीमा मृत्यु हुने तीनजनाको पहिचान खुलेको छ। गएराति बुढानिलकण्ठ नगरपालिका-११ लसुनटारमा भएको आगलागीमा मृत्यु हुने तीनजनाको पहिचान खुलेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ। मृत्यु हुनेमा ताप्लेजुङका २७ वर्षीय कासाङ तेन्जी शेर्पा, संखुवासभाका ३२ वर्षीय अशोक राई र काठमाडौं महानगरपालिका–२६ रानीबारीका २५ वर्षीय छेवाङ शेर्पा रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए। उनीहरुको शव त्रिवि शिक्षण अस्