महिला हिंसा अन्त्यका लागि कानुनसंगै मानसिकता बदल्नु जरुरी छ : उपसभामुख रानामगर

उपसभामुख इन्दिरा रानामगरले सोच र मानसिकतामा परिवर्तन ल्याउन नसकेसम्म कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य नहुने बताउनुभएको छ । उपसभामुख रानामगरले महिला हिंसा अन्त्यका लागि कानुन मात्र होइन सोच, व्यवहार र मानसिकतामा परिवर्तन आउनुपर्ने पनि बताउनुभएको छ । ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ नाराका साथ ‘नीति तथा संस्थागत संरचनाको विश्लेषण’ विषयमा …