रसुवा । यातायात सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको छ । फलाखु खोलामा अस्थायी बेलिब्रिज सञ्चालनमा आएपछि लाङटाङ क्षेत्र घुम्नका लागि पर्यटक आउने क्रम सुरु भएको हो । यातायात पूर्ण रूपमा सञ्चालन भएसँगै लाङटाङ क्षेत्रमा पर्यटकको आगमन बाक्लिएको लाङटाङस्थित ‘माउन्टेन भ्यु’ का प्रोपाइटर निमा लामाले जानकारी दिए। यातायातको सहजतासँगै पर्यटकहरू आउन […]
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस वर्षको बडादसैँ देशमा आइपरेको विपत्ति र शोकको घडीमा मनाउनुपरेको उल्लेख गर्दै सम्पूर्ण नेपालीहरूलाई सुदृढ र अभूतपूर्व एकताको सूत्रमा बाँधिन आह्वान गरेको छ। विजयादशमी २०८३ को पावन अवसरमा स्वदेश तथा प्रवासमा रहेका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्दै रास्वपाले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकाकुल […]
RajdhaniDaily.com | काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले दसैँले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजमा सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एउटै सूत्रमा -
उसलाई आमाको हातले मुछेको भात असाध्यै मनपर्थ्यो।
ऊ कहिलेकाहीँ जानाजान ढिलो गरेर खान्थी, ताकि आमाले फेरि एक गाँस मुछेर मुखमा हालिदिऊन्।
आज ऊ त्यही सम्झेर मुस्कुराउन खोज्छे। तर ओठ मुस्कुराउनुअघि नै आँखा रसाउँछन्।
उसले आफै लाई सोध्छे— आमा कहाँ जानुभयो?
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विजयादशमीले पारिवारिक आत्मियता र आपसी सम्मान अभिवृद्धि गरी सांस्कृतिक सम्बन्धलाई पुस्तान्तरण गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरेका छन्।