पहिलो खेलमा आज नेपाल र लाओस भिड्दै

काठमाडौं - आजबाट प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता सुरु हुँदैछ । दशरथ रंगशालामा नेपाली राष्ट्रिय फुटबल टोलीले आज लाओससँग पहिलो खेल खेल्दैछ । उक्त खेल साँझ ५ बजेबाट सुरु हुनेछ । नेपाल र लाओस ७ वर्षपछि आमानेसामने हुन लागेका हुन् । सन् २०१६ मा भएको सोलिडारिटी कपमा यी दुई टोली पहिलो पटक खेलेका थिए...

सम्बन्धित सामग्री

थ्री नेसन्सकप : नेपाल र लाओस दुवै उत्साहित

प्रधानमन्त्री थ्री नेसन्सकपमा शुक्रबार नेपाल र लाओस भिड्दै छन् । दशरथ रंगशालामा हुने खेल औपचारिक मान्यताप्राप्त अन्तर्राष्ट्रिय खेल भने हुनेछैन । तर‚ दुवै टिम उपाधि जित्नका लागि उत्तिकै उत्साहित छन् । फाइनलको अघिल्ला दिन प्रि-म्याच कन्फ्रेन्समा दुवै टिमका प्रशिक्षकले आफ्नो टिमले राम्रो प्रदर्शन गर्ने दाबी गरे ।

प्रधानमन्त्री कप त्रिदेशीय फुटबलः नेपाल र लाओस भिड्दै

प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता आजबाट शुरु हुँदैछ। आजबाट शुरु हुने प्रतियोगितामा पहिलो खेल नेपाल र लाओसबीच हुँदै छ।