नेपाली सेनाका रेफ्री ढकाल अन्तर्राष्ट्रिय प्रतियोगिताको निर्णायक

नेपाली सेनाका तेक्वान्दो खेलका रेफ्री दीपेन्द्र ढकाल फ्रेन्च इकोपेन विश्व वरियता तेक्वान्दो खुला प्रतियोगितामा निर्णायक मण्डलमा सहभागी हुन फ्रान्स प्रस्थान गर्नुभएको छ । पाकिस्तानको इस्लामाबादमा यही कात्तिक १८ देखि २३ गतेसम्म भएको चिफ अफ आर्मी स्टाफ (सिओएएस) पाकिस्तान ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको निर्णायक मण्डलमा सहभागी भई उहाँ त्यहीबाटै कतारको दोहा हुँदै आज फ्रान्स लाग्नुभएको हो …