श्रमिक कोटाबाट ६ जना केन्द्रीय सदस्यमा निर्विरोध, प्रमुख सचेतक भट्टराई केन्द्रीय सदस्यमै परेनन्

काठमाडौँ – एमालेको १०औँ महाधिवेशनमा श्रमिक कोटाबाट ६ जना केन्द्रीय सदस्य निर्विरोध चुनिएका छन्। जिफन्ट अध्यक्ष विनोद श्रेष्ठसहित रमेश बडाल, कमल गौतम, बाबुराम थापा, मञ्जुकुमारी थापामगर र सीता लामा सर्वसम्मत एमालेको केन्द्रीय सदस्य बनेका हुन्। यसअघि एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, विष्णु रिमाल र पृथ्वीसुब्बा गुरुङ निर्विरोध निर्वाचित […]