पर्यटन क्षेत्रलाई लयमा ल्याउन निजी क्षेत्रसँगको सहकार्य जरुरीः ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले संकटमा परेको पर्यटन व्यवसायलाई पुनः लयमा ल्याउन सरकार र निजी क्षेत्रबीच सहकार्यको जरुरी रहेको बताएका छन् ।मंगलबार सिद्धार्थ उद्योग वाणिज्य संघको कार्ययोजना तर्जुमा गोष्ठीलाई सम्बोधन गर्दै ढकालले कोभिड महामारीबाट पर्यटन क्षेत्रमा सबैभन्दा ठूलो संकट परेकाले यसलाई समाधान गर्न सबै पक्षको सहकार्य जरुरी हुने बताए ।पर्यटन क्षेत्र चाँडै […]