जोखिमपूर्ण भन्दै टर्किस एयरलाइन्सले रोक्यो नेपालसँगको उडान

काठमाडौं : टर्किस एयरलाइन्सले ब्राजिल, दक्षिण अफ्रिका, नेपाल र श्रीलंकामा गर्दै आएको उडान स्थागित गरेको छ। कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै टर्कीको ध्वजाबहाकले यी मुलुकहरुसँगको हवाई यात्रालाई स्थगन गरेको हो। टर्किस  एयरको वरिष्ठ उपाध्यक्ष याहय उस्तुनले ट्विट गर्दै नेपाल लगायतका मुलुकसँगको कनेक्टिभिटी स्थगन भएको जनाएका छन्। टर्किस एयरलाइन्सले अर्को…