काठमाडौं । वर्तमान कार्यसमितिलाई काम गर्न नदिने र निर्वाचनको जिम्मा संरक्षक समितिलाई सुम्पिने परराष्ट्र मन्त्रालयको कदमविरुद्ध गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कानूनी उपचार खोज्ने भएको छ । अध्यक्ष कुमार पन्तले परराष्ट्रको निर्णयलाई सच्याउन आफूहरुले सर्वोच्च अदालत जान लागेको बताए । ‘हामीले निर्वाचनका कार्यक्रम रोक्दैनौं । परराष्ट्रको निर्देशनले हामी अन्यायमा परेका छौं । न्यायका लागि अदालत जान्छौं’ […]