मुर्माडाँडाको जंगलमा हराउँदाको मजा...

बाटोको बीचमा आमाले बँदेल, भालुलगायत जंगली जनावर हिँडेको खुट्टाको डोभ देखाउँदै भन्दैहुनुहुन्थ्यो- ‘जंगलमा कहिलेकाँ भालुले आक्रमण पनि गर्छ, यसरी जंगलको बीचमा नजानू, बाटो बाटो मात्र हिँड्नू।’

सम्बन्धित सामग्री

लालीगुराँसको जंगल

म्याग्दी, २६ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ स्थित घोडेपानी पुनहिल क्षेत्रको जंगलमा फुलेको लालीगुराँस । ढकमक्क फुलेका लागीगुराँसले यहाँको जंगल मनमोहक र आकर्षक बनेको छ । तस्वीरः सन्तोष गौतम÷रासस

घोडेपानीमा लालीगुराँसको जंगल अवलोकन गर्दै पर्यटक

म्याग्दी, २२ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा गुराँसको जंगल अवलोकन गर्दै पर्यटक । लालीगुराँस फुलेसँगै घोडेपानीमा पर्यटकको चहलपहल बढेको छ । तस्वीरः सन्तोष गौतम÷रासस

जल, जंगल र जमिनमा महिलाको पहुँच पुग्न जरुरी

सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) ले जल, जंगल र जमिनमा महिलाको पहुँच पुग्ने गरी वन क्षेत्रका ऐन तथा नियमावली संशोधन हुन आवश्यक रहेको बताएको छ ।‘घरबाटै सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने राष्ट्रिय नाराका साथ विश्वव्यापी रूपमा मनाइएको लैंगिक हिंसाविरुद्धको अभियानको अवसरमा फेकोफनले जल, जंगल, जमिनमा महिलाको समान पहुँच हुनुपर्ने माग राखेको हो । […]

व्यक्तिगत फाइदा गर्न जंगल मासेर सडक

सडक विस्तार गर्नु पर्ने आवस्यकता भन्दा पनि व्यक्तिगत व्यवसायलाई फाइदा पुग्ने गरी घना जंगल भित्र सडक निर्माण गरेको छ ।

महिलाहरुको जंगल, जहाँ पुरुष जान बर्जित छ

इन्डोनेशियाको पापुवामा रहेको एउटा जंगलमा पुरुषको प्रवेश बर्जित गरिएको छ। पापुवाको एक सम्प्रदायका महिलाहरु मात्र जान पाउने यो जंगललाई पवित्र जंगल भनेर परिभाषित गर्ने गरिएको छ। यहाँ पुरुषहरुले प्रवेश गरेमा उनीहरुलाई जरिवाना तिराउने व्यवस्था छ। जयापुरामा अवस्थित उक्त जंगल आदिवासी महिलाहरुको पुस्ताका लागि धेरै विषेश छ, जहाँ यी महिलाहरु सिपी (क्लाम्स) जम्मा गर्न जान्छन् र […]

भूतिया जंगल, जहाँ ज्यान दिनकै लागि मानिस आउँछन् !

तपाइँले अहिलेसम्म कैयौं जंगल देख्नुभएको छ होला । तर, आज तपाइँलाई यस्तो जंगलबारे जानकारी दिँदै छौं जो निकै बदनाम छ ।  यहाँ मानिसहरु आत्महत्या गर्नका लागि आउने गर्दछन् । तर, पनि जापानिजका लागि यो जंगल निकै प्रिय लाग्छ ।  यो जंगल फुजी पहाड नजिकै छ । घना जंगल भएका कारण यहाँ प्रायः अँध्यारो नै हुन्छ । हेर्दा कुनै हलिउड फिल्मको भूतिया जंगलजस्तै भान हुन्छ । तर, फिल्ममा देखाइने जंगलभन्दा पनि यो निकै भयानक देखिन्छ ।  जापान सरकारले यो जंगलमा कसैलाई पनि जान निषेध गरेको छ । कुनै फोटोग्राफीका लागि आ...

जापानमा जंगल स्नानको चलन, के हो यो ?

तपाईं जंगलमा लामो पदयात्रा गरेको, चराहरूले चिर्बिराएको सुनेको र रुखलाई छोएको कति भयो ? महामारीका बेलामा मानिसहरू हिँडेको, हाइकिङ गरेको र हरियोपरियो ठाउँमा गएको देखियो । तर जंगल स्नानको अवधारणा अझै पनि नौलै छ ।  जापानमा विकसित गरिएको शिनरिन योकुलाई नेपालीमा जंगल स्नान भन्न मिल्छ ।  यो भनेको प्रकृतिको समीपमा गएर थेरापी लिने हो । जंगलमा आफ्ना पाँचै ज्ञानेन्द्रियलाई सक्रिय बनाउने र रुखको छत्रछायाँमा बस्ने काम हो ।  यसका फाइदाहरू अनेकौं छन् ।  जापानमा डा चिङ लीले सन् २००४ मा जंगल ...