बढ्दै लापरवाही, फैलिँदै कोरोना

छिमेकी मुलुक भारतमा दैनिक रेकर्डस्तरमा कोरोना संक्रमितहरु फेला परिरहेका छन् । संक्रमण व्यापकरुपमा फैलन थालेपछि देशका विभिन्न स्थानमा पुनः लकडाउन लागू गर्न शुरु भइसकेको छ । भारतमा लकडाउन सुरु हुन थालेपछि यतिबेला भारतमा काम गर्न पुगेका नेपालीहरु पनि धमाधम स्वदेश फर्कन थालेका छन् । भारतबाट फर्किने धेरैमा कोरोनाभाइरसक...