नेपाल टेलिकम १९औँ वर्षमाः दुई करोड १३ लाख २५ हजार बढी ग्राहक

राष्ट्रको सञ्चार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) आजदेखि १९औँ वर्षमा प्रवेश गरेको छ ।

सम्बन्धित सामग्री

नेपाल टेलिकम र एनआईटिभी नेपालबीच सम्झौता

सरकारी स्वामित्वमा रहेको नेपाल दूरसंचार कम्पनी लिमिटेड र सूचना प्रविधिको अग्रणी कम्पनी एनआईटिभी नेपालबीच ‘डिजिटल मार्केटिङ’को सम्झौता भएको छ । डिजिटल मार्केटिङका लागि खुला बोलपत्र आव्हानमार्फत कम्पनीको छनोट गर्दा एनआईटिभी नेपालले प्रतिस्पर्धाका आधारमा सो जिम्मेवारी पाएको हो । बोलकबोल स्वीकृत भएलगत्तै नेपाल टेलिकम र एनआईटिभी नेपालबीच सम्झौता सम्पन्न भएर जिम्मेवारीको आधिकारिकता प्रदान गरिएको हो । …

जुम्लामा नेपाल टेलिकम र वर्ल्ड लिङ्ककाे अप्टिकल फाइबरमा समस्या

कालीकाेट – जुम्लामा नेपाल टेलिकम र वर्ल्ड लिङ्ककाे अप्टिकल फाइबरमा समस्या आएकाे छ । अप्टिकल फाइबर राम्राेसँग नचल्दा नेट र ल्यान्डलाइन फोनमा दिनैभर समस्या आएको छ । सुर्खेतदेखि जुम्ला–कालीकोटसम्म झन्डै २८ किलोमिटर दुरीको क्षेत्रमा समस्या आएर सेवाविहीन भएको हो । अहिलेसम्म पनि समस्या कायमै छ । यसअघि केहीबेर मोबाइल सेवा पनि अवरुद्ध भएर फोन नचल्ने समस्या भएको थियो तर पछि मोबाइलको नेटवर्क भने आएको छ । दिनैभर नेटमा समस्या आएका कारण विभिन्न कार्यालयमा गर्नुपर्ने काम अवरुद्ध भएको छ । प्राविधिकले मर्मतका लाग...

टेलिकम र प्राधिकरणबीच सम्झौता

नेपाल टेलिकम र विद्युत् प्राधिकरणबीच सम्झौता भएको छ। सम्झौता अनुसार नेपाल टेलिकमले विद्युत् प्राधिकरणको स्मार्ट मिटरमा प्रयोग गर्नका लागि १ लाख ५० हजार थान ई–सिमउपलब्ध गराउने भएको छ।...

टेलिकम र प्राधिकरणबीच सम्झौता

नेपाल टेलिकम र विद्युत् प्राधिकरणबीच सम्झौता भएको छ। सम्झौता अनुसार नेपाल टेलिकमले विद्युत् प्राधिकरणको स्मार्ट मिटरमा प्रयोग गर्नका लागि १ लाख ५० हजार थान ई–सिमउपलब्ध गराउने भएको छ।...

विजय कृष्ण श्रेष्ठले पाए नेपाल टेलिकम पायोनियर आइसिटी अवार्ड २०२२

नेपाल टेलिकम पायोनियर आइसिटी अवार्ड २०२२ विजय कृष्ण श्रेष्ठले पाएका छन् । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा उनलाई पायोनियर आइसिटी अवार्ड २०२२ प्रदान गरिएको हो ।  नेपालको सूचना प्रविधि क्षेत्रमा उल्लेख्य लामो योगदान पुर्‍याएका व्यक्तिलाई यो अवार्ड प्रदान गरिन्छ । यस वर्ष उक्त अवार्ड विजय कृष्ण...

नेपाल टेलिकम गल्याङ बन्यो पूर्ण एफटीटीएच, करादीबजारमा पनि सेवा सुरू

नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङमा पिएसटिएन टु एफटिटिएच पूणर् माइग्रेसन सफल भएको छ भने करादीबजारमा एफटिटिएच सेवा सुचारु भएको छ । यसले गर्दा अब करादीबजारका उपभोक्ताले एउटै तारबाट इन्टरनेट, टेलिफोन, टेलिभिजन तथा मोबाइल डाटा प्रयोग गर्न सक्नेछन् ।  पिएसटिएन टु एफटिटिएच पूर्ण माइग्रेसन हुँदा आफुले इच्छाएको इन्टरनेट स्पिड सहजै प्राप्त गर्नुका साथै...

नेपाल टेलिकम गल्याङ बन्यो पूर्ण एफटिटिएच, करादीबजारमा पनि सेवा शूरु

काठमाडौं, ६ भदौ । नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङमा पिएसटिएन टु एफटिटिएच पूर्ण माइग्रेसन सफल भएको छ । साथै, करादीबजारमा एफटिटिएच सेवा सुचारु भएसँगै अब करादीबजारका उपभोक्ताले एउटै तारबाट इन्टरनेट, टेलिफोन, टेलिभिजन तथा मोबाइल डाटा प्रयोग गर्न सक्नेछन् । पिएसटिएन टु एफटिटिएच पूर्ण माइग्रेसन हुँदा आपूmले इच्छाएको इन्टरनेट स्पिड सहजै प्राप्त गर्नुका साथै प्रविधिमैत्री समाज […]

नेपाल टेलिकम र सिल्क ग्रुप फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टेलिकम र सिल्क ग्रुप राजधानीमा जारी कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण) च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बिहीबार भएको खेलमा नेपाल टेलिकमले नेपाल आयल निगमलाई ३–२ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाउन सफल भएको हो । पुरुष एकलमा रत्नजित […]

नेपाल टेलिकम र सिल्क ग्रुप सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टेलिकम र सिल्क ग्रुप कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण) च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बुधबार दोहोरो जित निकाल्दै नेपाल टेलिकम अन्तिम चारमा पुग्न सफल भएको हो । टेलिकमले नेपाल विद्युत प्राधिकरणलाई ३–२ को सेटमा तथा आइएमई ग्रुपलाई ३–१ को […]

नेपाल टेलिकम ट्रेड युनियनसँग तीन दिनदेखि वार्ता, मध्यमार्गबाट समाधान खोजिदै

झन्डै ४० दिनदेखि आन्दोलनमा उत्रेका नेपाल टेलिकम ट्रेड युनियन कर्मचारीको माग सम्बोधान गर्न भन्दै वार्ता सुरु भएका छन् ।  तालुक मन्त्रालयका रुपमा रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा नयाँ सचिवको रुपमा बैंकुुन्ठ अर्याल नियुक्त भएसँगै आन्दोलनरत कर्मचारी, व्यवस्थापन, सञ्चालक समिति र मन्त्रालयका प्रतिनिधिबीच मंगलबार र बुधबार वार्ता भइसकेको छ । आज बिहीबार पनि वार्ता...