RajdhaniDaily.com | काठमाडौं । गृहमन्त्री सुधन गुरुङ पहिलो विदेश भ्रमणअन्तर्गत सोमबार भारत प्रस्थान गरेका छन् । बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल -
RajdhaniDaily.com | धनगढी । धनगढी उपमहानगरपालिका-१ स्थित जेन्जी मार्ग (पार्क अगाडि) मा राखिएको डिजिटल बोर्ड दैनिक तीन घण्टा सञ्चालनमा आउने भएको छ । उपमहानगरपालिकाद्वारा जडान -
ताप्लेजुङ, २६ असोज । ताप्लेजुङमा नयाँ अलैँचीको कारोबार सुरु भएको छ । प्रतिमन (४० किलोग्राम) को रु ८४ हजारका दरले कारोबार भइरहेको छ । चालु सिजनको सुरुआतमा प्रतिमन रु ९६ हजारसम्ममा कारोबार भएको अलैँचीको मूल्य क्रमशः घटेको छ । एक साताअघि रु ८८ हजारका दरले कारोबार भएको अलैँचीको मूल्य अहिले घटेर रु ८४ हजारमा कारोबार […]
RajdhaniDaily.com | काठमाडौं । नेपाली श्रमिकको प्रमुख गन्तव्य मलेसियाले सबै इजाजतप्राप्त म्यानपावर कम्पनीलाई श्रमिक पठाउन अनुमति दिने नेपालको माग अस्वीकार गरेपछि वैदेशिक -
काठमाडौँ, २६ असोज । विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्दै स्वायत्त र प्रभावकारी रूपमा सञ्चालन गर्ने व्यवस्था गर्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा ऐन तर्जुमाका लागि रायसुझाव सङ्कलन गर्ने क्रममा विशेष उद्देश्यले स्थापित विद्यालयका पदाधिकारी तथा सरोकार भएकासँग गरेको छलफलमा यस्तो सुझाव दिइएको हो । सिंहदरबारस्थित मन्त्रालयमा शिक्षामन्त्रीका प्रमुख […]