विवाह मण्डपमा बेहुलाले पत्रिका पढ्न नसकेपछि बेहुलीले विवाह अस्वीकार

एजेन्सी। भारतको उत्तर प्रदेशस्थित औरैया जिल्लामा बेहुलाले अखबार पढ्न नसकेपछि बेहुलीले विवाह गर्न अस्वीकार गरेकी छन्। विवाह मण्डपमा बेहुला शिवम चश्मा नलगाई अखबार पढ्न नसकेपछि आँखा कमजोर रहेको भन्दै बेहुली अर्चना उठेकी थिइन्। “मलाई करिब ५ लाख रुपैयाँ नोक्सान भएको छ। एफआईआर दर्ता गरेको छु, प्रहरीले अहिलेसम्म कुनै कारबाही गरेको छैन”, बेहुलीका बाबु अर्जुन सिंहले भने।

सम्बन्धित सामग्री

ट्युनिसिया संविधान समितिद्वारा प्रस्तावित संविधान अस्वीकार

काठमाडौँ- ट्युनिसिया संविधान समिति प्रमुखले राष्ट्रपति कैस सैदले प्रस्तावित संविधानको अस्वीकार गरेको छ । राष्ट्रपतिको संस्करण खतरनाक भएको र समितिद्धारा प्रस्तावित पहिलो संशोधनसँग मेल नगरेको समिति प्रमुख साडोक बेलेडले स्थानीय पत्रिका असाबाहलाई जानकारी दिए । राष्ट्रपति सैदद्वारा प्रकाशित संविधानमा देशलाई एक लज्जास्पद तानाशाही शासनतर्फ उन्मुख गर्ने अध्याय समावेश गरिएको बेलेडले प्रस्ट्याए । ,जनमत सङ्ग्रहको लागि […]

पीएसजीलाई नयाँ प्रशिक्षक भेट्टाउन सकस

पेरिस सेन्ट जर्मेन पछिल्लो समय निकै उतारचढावबाट गुज्रिरहेको छ, विशेष गरेर नयाँ प्रशिक्षकका लागि । धेरै जनाले सो पद अस्वीकार गरेपछि अन्ततः क्रिस्टोफर ग्यालटियर क्लबको नयाँ प्रशिक्षक बन्ने सम्भावना बढेको छ ।हाल अर्को फ्रेन्च क्लब निसको प्रशिक्षक रहेका ग्लाटियरले युरोपको सबैभन्दा ठूलो खेलकुद परियोजनाको नेतृत्व सम्हाल्नका लागि क्लबसँग फेरि छलफल गर्ने स्पेनिस पत्रिका मार्काले उल्लेख गरेको छ । उनले लिल र निसमा गरेको कामको आधारमा पीएसजीको नेतृत्व सम्हाल्न गइरहेका हुन् । ५५ वर्षीय प्रशिक्षकले लिललाई च्य

एमबाप्पेको पिएसजीसँग नयाँ सम्झौता छैन

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग केलियन एमबाप्पेले नयाँ सम्झौता नविकरण गरेको दाबीलाई उनकी आमाले अस्वीकार गरेकी छिन् । फ्रान्सेली पत्रिका ले पेरिसियनले पिएसजी र एमबाप्पेको परिवारबीच सम्झौता नविकरणको नजिक पुगेको समाचार प्रकाशित गरेको थियो । तर एमबाप्पेकी आमा फायजा लामारीले दाबीलाई झुट्टो भएको बताएकी छिन् । ‘सम्झौता नविकरणको चर्चा पूर्ण रुपमा गलत हो’, […]

देश छाड्ने अमेरिकाको प्रस्ताव युक्रेनका राष्ट्रपतिद्वारा अस्वीकार

युक्रेनका राष्ट्रपति वोलोदिमीर जेलेन्स्कीले युक्रेनबाट निकाल्ने अमेरिकाको प्रस्तावलाई अस्वीकार गरेका छन् । अमेरिकी मिडियाले यसबारे जानकारी दिएका हुन् । समाचार एजेन्सी एसोटिएटेड प्रेसले वरिष्ठ जासुसी अधिकारीलाई उद्धृत गर्दै राष्ट्रपति जेलेन्स्कीले भने, ‘लडाईं यहाँ छ । मलाई हतियार आवश्यक छ, सवारी होइन ।’अमेरिकी पत्रिका वासिङ्टन पोस्टले अमेरिकी र युक्रेनका अधिकारीहरूलाई हवाला लिँदै अमेरिकी सरकार राष्ट्रपति जलेन्स्कीको मद्दत गर्न तयार रहेको बताएको छ । रुसको हमलामा राष्ट्रपति जेलेन्स

रियलको ‘एम्बाप्पे सपना’ पूरा हुँदै ?

किलियान एम्बाप्पेलाई क्लबमा राख्ने सङ्घर्षमा पेरिस सेन्ट जर्मेनले अन्ततः हार मानेको छ । फ्रेन्च फरवार्डले करार नवीकरणका लागि क्लबले प्रस्तुत गरेका विभिन्न अफरहरू अस्वीकार गरेका छन् ।यसबाट रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेज खुसी देखिएका छन् । एम्बाप्पेका लागि उनले अख्तियार गरेको 'लामो खेल' सफल भएको उनको बुझाइ छ र अब एम्बाप्पेलाई अनुबन्ध गर्ने रियलले तयारी सुरु गरेको स्पेनिस पत्रिका मार्काले जनाएको छ ।फ्रेन्च खेलाडीको करार आगामी सिजन सकिँदैछ । यो सिजन लियोनेल मेस्सी र नेयमारसँग खेलाउन

प्रजातन्त्रको पक्षमा वकालत गर्ने हङकङकाे 'एप्पल डेली' पत्रिका बन्द हुने

काठमाण्डाै – हङकङमा प्रजातन्त्रको पक्षमा वकालत गर्ने 'एप्पल डेली' पत्रिका बन्द हुने भएको छ । राष्ट्रिय सुरक्षा कानुन उल्लङ्घन गरेको भन्दै सरकारी धरपकड बेहोर्दै आएको कम्पनीको बोर्डले आउँदो शनिवार अन्तिम अङ्क प्रकाशन गरेर पत्रिका बन्द गर्ने घोषणा गरेको बीबीसीले जनाएको छ । हङकङ सरकारले गएको हप्ता एप्पल डेलीसँग जोडिएका तीन वटा कम्पनीको २३ लाख अमेरिकी डलर बराबरको रकम फ्रिज गरेकाे थिए । बैंकहरूले आफूहरूको खातामा रहेको पैसा दिन अस्वीकार गरेकाले पत्रिका बन्द गर्नुपर्ने अवस्था आएको पत्रिकाका संस्थापक जिमी लाईका सल्लाहकार...

बेलायती प्रमले २३ वर्ष कान्छी प्रेमिकासँग गोप्य रुपमा गरे विवाह

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले शनिबार आफ्नी प्रेमिका केरी साइमन्ड्सँग गुपचुप तरिकाले विवाह गरेका छन् । बेलायती मिडिया रिपोर्टलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले विवाह समारोह वेस्टमिन्स्टर क्याथेडरल चर्चमा भएको बताएको छ । यद्यपि, जोनसनका डाउनिङ स्ट्रीट अफिसका प्रवक्ताले यी रिपोर्टमा कुनै पनि प्रकारको टिप्पणी गर्न अस्वीकार गरेका छन् ।बेलायती पत्रिका द सन र मेल अन सन्डेमा छापिएको रिपोर्ट अनुसार विवाहका सबै पाहुनालाई अन्तिम समयमा आमन्त्रण गरिएको थियो । यो विवाहको जानकारी वरिष्ठ अधिकारीला

आयोगको निर्णयपछि पत्रपत्रिकाको कभरेजः कसले के लेखे ?

सोमबार काठमाडौंबाट प्रकाशित भएका सबैजसो राष्ट्रिय दैनिकले निर्वाचन आयोगले नेकपा विवादका सन्दर्भमा गरेको निर्णयलाई पहिलो पेजमा प्रमुखताका साथ छापेका छन् । आयोगको आइतबारको निर्णयअनुसार नेकपाको दुबै पक्षलाई दल विभाजनको आधिकारिकता दिन अस्वीकार गरिएको छ । यसबारे नयाँ पत्रिका दैनिकले ‘आयोगको अनिर्णय’ शीर्षकमा समाचार छापेको छ । राजनीतिक रूपमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कानुनी रूपमा विभाजित हुने प्रक्रिया थप लम्बिएको समाचारमा भनिएको छ । दुवै समूहका पदाधिकारीले एक–अर्कालाई गरेको कारबाहीलाई...

नेकपा कानुनीरुपमा विभाजित हुने प्रक्रिया थप लम्बियो, अबको विकल्प के ?

सोमबार काठमाडौंबाट प्रकाशित भएका सबैजसो राष्ट्रिय दैनिकले निर्वाचन आयोगले नेकपा विवादका सन्दर्भमा गरेको निर्णयलाई पहिलो पेजमा प्रमुखताका साथ छापेका छन् । आयोगको आइतबारको निर्णयअनुसार नेकपाको दुबै पक्षलाई दल विभाजनको आधिकारिकता दिन अस्वीकार गरिएको छ । यसबारे नयाँ पत्रिका दैनिकले ‘आयोगको अनिर्णय’ शीर्षकमा समाचार छापेको छ । राजनीतिक रूपमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कानुनी रूपमा विभाजित हुने प्रक्रिया थप लम्बिएको समाचारमा भनिएको छ । दुवै समूहका पदाधिकारीले एक–अर्कालाई गरेको कारबाहीलाई...

रियल मड्रिड छोड्न चाहन्छन् रोनाल्डो

कात्तिक २९ – फिफा वर्ष खेलाडी क्रिष्टियानो रोनाल्डोले रियल मड्रिडसँग नयाँ सम्झौता गर्न अस्वीकार गरेको बेलायती पत्रिका द सनले उल्लेख गरेको छ । रो...